अञ्चल अस्पतालको अध्यक्षमा केवी राना नियुक्त
बागलुङ, २३ असोज
धौलागिरी अंचल अस्पताल बागलुङको अध्यक्षमा समाजसेवी केवी राना मगर नियुक्त हुनुभएको छ ।
गण्डकी प्रदेशमन्त्री परिषदको सोमबार सम्पन्न बैठकले बानपा–१ रामरेखा निवासी रानालाई...
राष्ट्रिय महिला भलिबलः विभागिय टिमहरुको विजयी सुरुवात
अर्जुन कार्की
बागलुङ, २३ असोज
बागलुङको गल्कोटमा आजदेखि सुरु भएको २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ३ विभागीय टिमले विजयी सुरुवात गरेका छन् । पहिलो...
बागलुङका दुई खेलाडी ए डिभिजन क्लबमा अनुबन्धीत, शहिद स्मारक ए डिभिजन लिग खेल्ने
अर्जुन कार्की
बागलुङ, २३ असोज ।
बागलुङका युवा फुटबल खेलाडी डिफेन्डर अविशेक बोहोरा र आशिष केसी शहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।
बागलुङ ११ बाट...
बागलुङको गल्कोटमा आजदेखि राष्ट्रिय महिला भलिबल हुँदै, पोल ए मा कडा टिमहरु
राष्ट्रिय महिला भलिबल आजदेखि
बागलुङ, २३ असोज
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको २२ औं संस्करण आजदेखि बागलुङमा सुरु हुँदैछ । ३ विभागिय टोली र ७ प्रदेश गरि...
भीमापोखरा महिला सहकारीको साधारणसभा
बागलुङ, २१ असोज ।
काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले सहकारीहरुले पछिल्लो समयमा बढ्दै गएको दुव्र्यसनी हटाउन महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभएको छ ।
थापाले शनिबार काठेखोला गाउँपालिका–२...
पर्वतीय पर्यटन विकासका लागि बागलुङ नगरपालिकाबीच सहकार्य
बागलुङ, २० असोज ।
गण्डकी प्रदेशका नगरप्रमुखहरु प्रदेशको पर्यटन प्रवद्र्धनका लागि एकीकृत पर्वतीय विकास परियोजना सञ्चालन गर्न सहमत भएका छन् । बागलुङ नगरपालिकाको आव्हानमा बागलुङ बसेको...
मालिका सेवा समाजले गर्यो ५ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण
बागलुङ, १९ असोज ।
गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले अवको युगमा जग्ग जमिन भन्दा आफ्ना वालवालिको शिक्षाको लागी लगानी गर्न आग्रह गर्नु भएको छ ।
मालिका...
भीमापोखरामा सार्वजनिक सुनवाई, आ.व. २०७४/०७५ मा ७१ योजना सम्पन्न
बागलुङ, १९ असोज ।
बागलुङको काठेखोला गाउँपालिका–२, भीमापोखरामा आर्थिक वर्ष २०७४/०७५ मा सम्पन्न भएका योजना तथा कार्यक्रमको विषयमा शुक्रबार सार्वजनिक सुनवाई गरिएको छ ।
सार्वजनिक सुनवाई कार्यक्रममा...
माटोको ढिस्कोले पुरिएर घाईते भएकी केसीलाई सहयोग
बागलुङ, १६ असोज
घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरियर गम्भीर घाईते भएकी बागलुङ नगरपालिका–५ मालिकाकी निसा भण्डारी केसीको उपचारको लागी सहयोग हस्तान्त्रण गरिएको छ...
वडाअध्यक्ष थापाको नेतृत्वमा ५ कि.मी गोरेटो बाटो मर्मत
बागलुङ, १५ असोज
बागलुङको काठेखोला गाउँपालिका–१ मा अक्षेतेदेखि पाला कोटसम्मको करिव ५ कि मि गोरेटो बाटो मर्मत गरिएको छ ।
वार्ड समितिको प्रति महिना एक दिन...




















