धौलागिरी प्रावि गल्कोटको स्वर्ण महोत्सवको तयारी तिव्र

गुमानसिंह भण्डारी बागलुङ (गल्कोट), १४ असोज । धौलागीरी प्राथमिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर ३ स्याहालाको स्वर्ण महोत्सवको तयारी तिब्र पारिएको छ । बिद्यालयले आगामि असोज...

गुहेली सहकारीको १२ औं वार्षिक साधारणसभामा ५ जना सम्मानीत

बागलुङ, १३ असोज संघिय सांसद मनकुमारी केसीले सहकारीले ऐन नियम र उद्देश्य अनुरुप कार्य गर्नुपर्ने बताउनुभएको छ । गुहेली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १२...

ग्रास रुटको कार्यक्रममा बालबालिकाको आकर्षण बढ्दो

बागलुङ, १३ असोज अखिल नेपाल फुटबल संघ एन्फाले सुरु गरेको ग्रास रुट फुटबलमा बालबालिकाको रुचि बढ्न थालेको छ । जिल्ला फुटबल संघ बागलुङले बाङ्गेचौर खेलमैदानमा...

छात्रा विद्यार्थीहरुलाई आत्मसुरक्षा तालिम

बागलुङ, १२ असोज देशमा घटिरहेका बलत्कार, जबरजस्ती करणी र महिला हिंसा विरुद्धको घटनाहरुलाई न्यूनिकरण गर्नको लागि बागलुङका छात्रा विद्यार्थीहरुलाई दुई दिने आत्मसुरक्षा तालिम शुक्रबारदेखि सुरु...

नेपालकै लामो पुल बागलुङमा बन्ने

नवीन शिशिर बागलुङ, १२ असोज । बागलुङदेखि पर्वतको पाङ्ग जोड्ने गरी निर्माण गर्ने नेपालकै लामो पुल प्राविधिक हिसाबले निर्माण सम्भव देखिएको छ । बागलुङ नगरपालिका–१ रामरेखा सहिद पार्कदेखि पर्वतको...

रातो माटो लिन जाँदा पुरिएर एक जनाको मृत्यु ३ जना घाईते

बागलुङ, १२ असोज । म्याग्दीमा रातो माटो लिन जाँदा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छभने ३ जना घाईते भएका छन् । शुक्रबार बेनी नगरपालिका–२ ज्यामरुककोटको फाँपरखेतमा...

आजदेखि सोह्र श्राद्ध

आजबाट १६ श्राद्ध सुरु भएको छ।  १६ दिनसम्म पितृप्रतिको सम्मान प्रकट गरिने भएकाले यस अवधिलाई पितृ पक्ष भनिन्छ ।  श्राद्ध पक्षका १६ दिनमा भाद्रशुक्ल ...

नयाँ विश्व अनलाईनको प्रथम वार्षिकोत्सव

बागलुङ, ९ असोज । पुर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बागलुङमा रहेका मिडियाहरु विस्थापित नभई नेपाल र विश्वलाई नै प्रभावित पार्ने गरी स्थापित हुन आवश्यक रहेको बताउनु...

जनहित मावि मल्ममा कक्षा १२ सञ्चालन गर्न सरोकारवाला सहमत

थम्मन थापा सन्देश गलकोट, ८ असोज । जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्मको आयोजनामा विशेष बैठक आज सम्पन्न भएको छ । वडा कार्यालयको मिति २०७५ असोज...

श्रमिक आधारभुत विद्यालयका विद्यार्थीलाई पोषाक हस्तान्त्रण

बागलुङ, ७ असोज । वाल संरक्षण विकास समिती बागलुङले पर्वतको कुश्मा नगरपालिका १ मालढुङगामा रहेको श्रमिक आधारभुत विद्यालयका वालवालिकाका लागी विद्यालय पोषाक हस्तान्त्रण गरेको छ...

भर्खरै

धेरै पढिएका समाचार