लहरेपिपल माविका विद्यार्थी बोक्न बस सेवा
बागलुङ, ७ बैशाख ।
‘हाम्रो नगर, हाम्रो गाउँ सबै बालबालिकालाई बिद्यालय पु¥याऔ’ भन्ने नारासाथ लहरेपिपल माध्यामिक बिद्यालयलाई नमुना बिद्यालय बनाउन बस सेवा शुभारम्भ गरिएको छ...
गल्कोटमा बाढिले पुर्याएको क्षतिको प्राथमिकिकरणलाई तिब्रता दिँदै गल्कोट नगरपालिका
बागलुङ, ७ बैशाख ।
गत बैशाख १ गते र २ गतेको बाढिका कारण गलकोटमा पु¥याएको क्षतिलाई प्राथमिकिकरण गरि गलकोट नगरपालिकाले कार्य तिब्र पारेको छ ।...
निसीखोलामा आगलागी हुँदा एक बालकको जलेर मृत्यु
बागलुङ, ७ बैशाख ।
बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर २ मा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार विहान निसीखोला–२ छारछरेमा बिमल सुनारको...
दुदिलाभाटीमा बाढि पहिरोका कारण १४ करोड ५० लाखको क्षति
गुमानसिंह भण्डारी
बागलुङ (गल्कोट), ७ बैशाख ।
गलकोटको दुदिलाभाटीमा गत बैशाख १ र २ गतेको बाढि, पहिरोको कारण १४ करोड ५० लाख बराबरको क्षति भएको छ...
सम्बन्ध विच्छेद गर्न अदालत धाउँदै पुरुष
बागलुङ, ५ बैशाख ।
नयाँ मुलुकी संहिता जारी भएसँगै सम्बन्ध विच्छेदका लागि पुरुषसमेत अदालत धाउन थालेका छन् ।
भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहिताले...
बागलुङमा बन्दको आंशिक प्रभाव
बागलुङ, ५ बैशाख ।
नेत्र बिक्रम चन्द बिप्लवले आब्हान गरेको बन्दको बागलुङ बजारमा आंंशिक प्रभाव परेको छ । बन्दका कारण बजारभित्र बाइकहरु संचालन भएपनि बिहानैदेखि...
बागलुङमा अवैध रुपमा औषधि विक्री गर्ने पक्राउ
बागलुङ, २ बैशाख ।
बागलुङ बजारमा अवैध रुपमा औषधि विक्री गर्ने एक जना पक्राउ परेका छन् ।
कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले आयोजना गरेको चैत्राष्टमी...
गल्कोटमा बाढीको ताण्डबः नगरप्रमुख र उपप्रमुखले एक महिनाको पारिश्रमिक दिने
नवीन शिशिर
बागलुङ, २ बैशाख
भारी वर्षासँग बागलुङको गल्कोटमा आइतबार आएको बाढीले क्षतीग्रस्त भौतिक संरचना निर्माण गर्न गल्कोट नगरपालिकाले राहत कोष घोषण गरेको छ ।
गल्कोट नगरपालिका...
कालिका कप भलिबलको उपाधि छन्त्याल सिद्धार्थ चस्मा घरलाई
अर्जुन कार्की
बागलुङ, २ बैशाख ।
चैत्राष्टमी मेलाको अवसरमा संचालित कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि छन्याल सिद्धार्थ चस्मा घरले जितेको छ ।
सोमबार भएको फाइनल...
कालिका कप भलिबलः उपाधिको लागि छन्त्याल र बाहिनी अड्डा भिड्ने
अर्जुन कार्की
बागलुङ, १ बैशाख ।
चैत्राष्टमी मेलाको अवसरमा संचालित कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधिको लागि छन्त्याल र श्री २३ नम्बर बाहिनी अड्डा भिड्ने...




















