लैङ्गिक हिंसा विरुद्ध मनाङमा नागरिक र्याली
मनाङ, २४ मंसिर ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने सचेतना अभियान अन्तरगत मनाङ प्रहरीको आयोजनामा मंगलवार नागरिक सहभागी र्याली र पर्चा वितरण कार्यक्रम गरिएको छ...
मगर विद्यार्थी संघ बागलुङ नगरको अध्यक्षमा मनरुपा थापा चयन
बागलुङ, २४ मंसिर ।
नेपाल मगर विद्यार्थी संघ बागलुङले स्थानीय तहमा संगठन विस्तारलाई तीव्रता दिएको छ । संघले मंगलबार बागलुङ नगरपालिकामा मनरुपा थापा मगरको अध्यक्षतामा...
चिल्ड्रेन लाईफले जित्यो विद्यालयस्तरीय फुटसलको उपाधि
बागलुङ, २३ मंसिर ।
बागलुङ खेलकुद क्लबले आयोजना गरेको अन्तर विद्यालय स्तरीय फुटसलको उपाधि चिल्ड्रेन लाईफ बोर्डिङ्ग स्कुलले जितेको छ ।
आईतबार भएको फाइनल खेलमा चिल्ड्रेन...
विप्लव समूहका नेता अदालत छोड्दै, प्रहरी समात्दै (फोटो फिचर)
बागलुङ, २३ मंसिर ।
जिल्ला अदालत बागलुङले विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी नवीन कँुवरलाई धरौटीमा रिहा गरे पनि प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको छ ।
राज्यविरुद्धको...
पर्वतको अर्मादीमा ट्याक्सी दुर्घटना, ५ जना घाईते
बागलुङ, २३ मंसिर ।
पर्वतको अर्मादीमा ग १ ज ५२५६ नम्बरको ट्याक्सी दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।
म्याग्दीको तातोपानीदेखि चितवनको लागि हिडेको ट्याक्सी...
नेपाल फेरी भारतसँगै पराजित, महिला फुटबलमा नेपाललाई रजत पदक
पोखरा, २३ मंसिर ।
नेपाली महिला राष्ट्रिय फुटबल टोली १३ अौं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबल प्रतियोगितामा रजत पदकमा सिमित भएको छ ।
पोखरा रंगशालामा...
शालिग्राम संरक्षणको लागि कुँडुलेमा बन्यो शालिग्राम संग्राहलय (भिडियो सहित)
राम थापा अविरल
बागलुङ, २२ मंसिर ।
भगवान विष्णुको अवतार मानिने शालिग्रामशिला संग्रहको लागि बागलुङ नगरपालिका–४ कुँडुलेको भुगर्भमा शालिग्राम संग्राहलय निर्माण गरिएको छ ।
झण्डै छ करोडको...
साफः महिला ह्याण्डबलमा नेपाललाई रजत पदक
पोखरा, २२ मंसिर ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला ह्याण्डबलमा नेपालले रजत पदक जितेको छ ।
पोखरा रंगशालाको ह्याण्डबल कोर्टमा आईतबार भएको फाइनल खेलमा...
पुलिसले यसरी समातियो पाँच केजी चरेश !
बागलुङ, २२ मंसिर ।
लागु औषध रोकथाम तथा नियन्त्रणको अभियानमा सक्रिया जिल्ला प्रहरी कार्यालय बागलुङले लागु औषध सेवनकर्ता र विक्री कर्ता दुवैको सुक्ष्म अध्यान गरेको...
चौथो गरिमा च्याम्पियनसिप क्रिकेटको उपाधि फ्युचरलाई
बागलुङ, २२ मंसिर ।
चौथो गरिमा च्याम्पियनसिप अन्तरविद्यालय स्तरीय छात्र क्रिकेटको उपाधि फ्युचर ब्राइटर आवासिय माविले चुमेको छ ।
आईतबार भएको फाइनल खेलमा आयोजक डिग्नीटी कलेज...




















