विजेता खेलाडीलाई एन्फा बागलुङको सम्मान
बागलुङ, १ पुस ।
जिल्ला फुटबल संघ एन्फा बागलुङले हिरक महोत्सव फुटलब प्रतियोगिताको विजयी बागलुङ ११ टिमलाई सम्मान गरेको छ ।
मंगलबार एन्फाका पदाधिकारीले विजयी खेलाडी...
सहकारीहरु उद्यममा जोडिनुपर्छः गौतम
कमल पौडेल
बागलुङ, २९ मंसिर ।
जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले सहकारीहरु उद्यममा जोडिनुपर्ने बताउनु भएको छ ।
दिदि बहिनी बचत तथा ऋण सहकारी संस्था...
सिम्रिक सहकारीको अध्यक्षमा उपाध्याय चयन
बागलुङ, २९ मंसिर ।
सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेडको अध्यक्षमा चुडामणि उपाध्याय चयन हुनुभएको छ ।
सहकारीको शनिबार सम्प्न्न पाँचौं बार्षिक साधारणसभाले चुडामणि...
नेपालले पानी बेचेर धनि बन्छः प्रतिनिधिसभा सदस्य पाठक
बागलुङ, २९ मंसिर ।
प्रतिनिधिसभा सदस्य सुर्य पाठकले नेपालले अब पानी बेचेर धनि बन्ने बताउनुभएको छ ।
सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न...
कुँडुलेमा बहुउद्देश्यीय खेलमैदान निर्माण सुरु
बागलुङ, २७ मंसिर ।
स्वामी कमलनयन आचार्यले देशलाई विश्वभर चिनाउने क्षेत्र नै खेलकुुद बन्दै गएको बताउनुभएको छ ।
बागलुुङ नगरपालिका ४ अधेरीखोलामा निर्माण गर्न लागिएको बहुुउद्धेश्यीय...
मनाङमा सिजनको पहिलो हिमपात (फोटो फिचर)
मनाङ, २७ मंसिर ।
हिमाली जिल्ला मनाङमा पिसजनको पहिलो पटक हिमपात भएको छ ।
मनाङको सदरमुकाम चामे बजारदेखि तलसम्म नै हिमपात भएको जिल्ला प्रहरी कार्यालय मनाङका...
देशभर चिसो बढ्यो, मुस्ताङमा खोलानाला जमे
मुस्ताङ, २७ मंसिर ।
चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ ।
बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ ।...
बागलुङ–घोडाबाधे सडक कालोपत्रे ढिलाइ र मौनता ?
इश्वर गौतम
मध्यपहाडी पुष्पलाल लोकमार्ग जस्ले बाग्लुङको पुर्व पश्चिम समेटिएको छ । बागलुङको सडक सञ्जाल र बिकासको मेरुदण्डको रुपमा रहेको छ । जुन सडक अहिलेसम्म कच्ची छ...
राम अविरलको संयोजकत्वमा विद्यामन्दिर पुस्तकालयको साहित्यीक उपसमिति गठन
बागलुङ, २४ मंसिर ।
बिद्यामन्दिर पुस्तकालय बागलुङ्गले साहित्यीक उपसमिति गठन गरेको छ ।
पुस्तकालयका अध्यक्ष राम प्रसाद शर्माको अध्यक्षतामा मंगलबार बसेको बैठकले पुस्तकालयले साहित्यीक गतिविधीलाई अगाडी...
विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण
बागलुङ, २४ मंसिर ।
गत वर्ष स्थापित ‘विद्या–विष्णु जेहेन्दार छात्रवृत्ति अक्षयकोष’ले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका विद्यार्थीलाई...




















