मनाङ, २७ मंसिर ।
हिमाली जिल्ला मनाङमा पिसजनको पहिलो पटक हिमपात भएको छ ।

मनाङको सदरमुकाम चामे बजारदेखि तलसम्म नै हिमपात भएको जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपि टिका बहादुर कार्कीले जानकारी दिनुभयो ।

फोटोः जिल्ला प्रहरी कार्यालय मनाङ

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here