विवाईसीको अध्यक्षमा शर्मा चयन

बागलुङ, १० पुस । भीमापोखरा युवा क्लब विवाईसी बागलुङको अध्यक्षमा मणिभद्र शर्मा निर्वारोध चयन हुनुभएको छ । विवाईसीको बुधबार सम्पन्न ३४ औं स्थापना दिवस, २८ औं...

काठेखोलामा प्रथम गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

बागलुङ, ९ पुस । काठेखोला गाउँपालिकामा प्रथम गाउँपालिका अध्यक्ष कप भलिबल एवं साँगेतिक प्रतियोगिता–२०७६ हुने भएको छ । कला संस्कृति तथा खेलकुद विकास समितिको आयोजनामा माघ...

विवाईसी बागलुङको २८ औं बार्षिकोत्सव

बागलुङ, ९ पुस । भीमापोखरा युवा क्लब (विवाईसी) बागलुङको २८ औं बार्षिकोत्सव तथा ३४औं स्थापना दिवस बुधबार सम्पन्न भएको छ । बार्षिकोत्सवको उद्घाटनपछि बोल्दै प्रतिनिधिसभा सदस्य...

राष्ट्रिय युवा संघ बागलुङले पूर्णता पायो (सदस्यहरुको नामावली सहित)

बागलुङ, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति बागलुङको एकता टुंगिएको छ । साविकका दुई युवा संगठन...

बागलुङको आधुनिक बसपार्क निर्माणको भौतिक प्रगति पचास प्रतिशत

बागलुङ, ८ पुस । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा निर्माणधिन आधुनिक बसपार्कको पचास प्रतिशत भौतिक प्रगति भएको छ । गत २०७५ फाल्गुन १५ गतेदेखि निर्माण कार्य थालिएको बसपार्कमा...

लामो पुलमा नयाँ प्रविधिमार्फत दुई वटा लठ्ठा तानियो

बागलुङ, ७ पुस । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको पाङ अदुवाबारी जोड्ने निर्माणधिन नेपालकै लामो झोलुङ्गे पुलका दुई वटा लठ्ठा नयाँ प्रविधिमार्फत तानिएको छ । ५ सय...

लिफ्ट खानेपानी आयोजनाको संरचना धमाधम निर्माण हुँदै

नवीन शिशिर बागलुङ, ७ पुस । बागलुङ बजारवासीलाई सहज खानेपानी उपलब्ध गराउने उद्देश्यले निर्माण सुरु भएको बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको संरचना धमाधम निर्माण...

जापान त्यागेर बागलुङमा रेष्टुरेन्ट संचालन

नविन शिशिर बागलुङ, ६ पुस । अधिकांस नेपाली युवाहरुको सपना हुन्छ, वैदेशिक रोजगार र विदेश अध्ययन । देशभित्र रोजगारका प्रर्याप्त रोजगारीका अबसर नहुँदा नेपाल युवाहरु विदेश...

भिमसेन माबि बिहुँको बार्षिकोत्सव

बागलुङ, ६ पुस । बागलुङको काठेखोला गाउँपालिका–५ स्थित भिमसेन माविको ३९ औ बार्षिकोत्सव बिभिन्न पाँच दिवसिय कार्यक्रम सहित मनाइएको छ । बार्षिकोत्सवको मुल समारोहको उद्घाटन काठेखोला गाउँपालिकाका...

द्वन्द्वकालमा पुर्नःजन्म पाएका सापकोटाको जीवनी विमोचन

दिनेश सापकोटा बागलुङ, ५ पुस । सशष्त्र द्वन्द्वकालमा तत्कालिन विद्रोहि पक्षले गोली प्रहार गर्दा पुर्नजन्म पाएका टिकाराम सापकोटाको जीवनी शनिबार विमोचन गरिएको छ । सापकोटा वि.सं. २०६०...

भर्खरै

धेरै पढिएका समाचार