ताराखेलमा म्याग्दीको दबदबा, सवै उपाधि म्याग्देलीलाई
बागलुङ, १७ पुस ।
बागलुङ महोत्सव २०७६ अन्तर्गत तारा हान्ने खेल सुरु सम्पन्न भएको छ ।
प्रतियोगितामा म्याग्दीका खेलाडीको दबदबा देखिएको छ । बागलुङ, म्याग्दी, मुस्ताङ...
निःशुल्क स्वास्थ्य शिविरमा २ सय भन्दा बढिले सेवा लिए
बागलुङ, १६ पुस ।
बागलुङ नगरपालिकाको –११ रायडाँडामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन सम्पन्न भएको छ ।
नगरपालिका र वडा कार्यालयको संयुक्त आयोजनामा रायडाँडा बासीलाई लक्षित...
खेलाडी पहिचान गर्न प्रथम अध्यक्ष कप भलिबल
बागलुङ, १६ पुस ।
बागलुङको काठेखोला गाउँपालिकाले नयाँ खेलाडी तथा सांगीतिक प्रतिभा (गायक) को पहिचान र विकासको लागि प्रथम अध्यक्ष कप भलिबल एवं सांगीतिक प्रतियोगीता...
बागलुङ महोत्सवः तेस्रो दिन मनसुन, छन्त्याल र विनामारेको जित
बल बहादुर रोका
बागलुङ, १४ पुस ।
बागलुङ महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल अन्तरगत तेस्रो दिन तीन खेल सम्पन्न भएका छन् ।
तेस्रो दिन (सोमबार) भएको खेलमा...
तंग्रामका मृगौला पिडित थापालाई सहयोग हस्तातरण
बल बहादुर रोका
बागलुङ, १२ पुस ।
बागलुङको काठेखोला गाउँपालिका ४ तंग्रामका मृगौला पिडित तुलबहादुर थापालाई सहयोग रकम हस्तारण गरिएको छ ।
४१ वर्षिय तुलबहादुर थापालाई वैदेशिक...
बागलुङ महोत्सवः पुरुष भलिबल सुरु
बागलुङ, १२ पुस ।
छैटौं बागलुङ महोत्सवको मुख्य आकर्षण खुल्ला पुरुष भलिबल प्रतियोगीता शनिबारदेखि सुरु भएको छ ।
शनिवार सम्पन्न भएको पहिलो खेलमा अनेरास्ववियुुले बागलुङ नगरपालिका...
बागलुङ महोत्सवः हेर्नुहोस् पहिलो दिनका ४७ तस्विर
बागलुङ, ११ पुस ।
बागलुङ बजारमा आजदेखि छैटौं बागलुङ महोत्सव सुरु भएको छ ।
उद्योग बाणिज्य संघ बागलुङको आयोजनामा शुरु भएको महोत्सवको पहिलो दिन विभिन्न संस्कृतिका...
सागमा पदक जित्ने बागलुङका खेलाडीलाई गृहजिल्लामा सम्मान
अर्जुन कार्की
बागलुङ, ११ पुस ।
१३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्ने बागलुङका खेलाडीहरुलाई गृह जिल्लामा शुक्रबार सम्मान गरिएको छ ।
बागलुङ उद्योग बाणिज्य संघ...
जन्मभूमीबाट उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा
बागलुङ, ११ पुस ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जन्मभूमिबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गृह जिल्ला बागलुङमा शुक्रबारबाट आयोजित छैटौं...
लगानीमैत्री बातावरण बनाउन ठुला व्यावसायीको माग
बागलुङ, ११ पुस ।
नेपालका सफल व्यवसायिहरूले बागलुङमा लगानीमैत्रि वातावरण तयार भए निजी क्षेत्रले लगानि गर्न तयार रहेको बताएका छन् ।
जिल्लामा लगानी भित्राउने उद्देश्यका बागलुङ...




















