बागलुङ महोत्सवः हेर्नुहोस् पहिलो दिनका ४७ तस्विर

160

बागलुङ, ११ पुस ।
बागलुङ बजारमा आजदेखि छैटौं बागलुङ महोत्सव सुरु भएको छ ।
उद्योग बाणिज्य संघ बागलुङको आयोजनामा शुरु भएको महोत्सवको पहिलो दिन विभिन्न संस्कृतिका झाँकी सहितको र्यालीले नगर परिक्रमा गरिएको थियो ।
महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्नुभएको थियो । महोत्सवमा भोली दोस्रो दिन (शनिबार)बाट भलिबल रलोक दोहोरी गित लगायतका प्रतियोगिताहरुको सुरु हुने आयोजकले जनाएको छ ।
महोत्सवको पहिलो दिनका ४७ ओटा तस्विर हेर्नुहोस् ।


तस्विरः नविन शिशिर, अर्जुन कार्की, बल बहादुर रोका

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here