कोरोना संक्रमणको लक्षण देखिएमा निःशुल्क एम्बुलेन्स सेवा
बागलुङ, १३ चैत ।
बागलुङको काठेखोला गाउँपालिकाले कोरोना भाइरस संक्रमित शंकास्पद विरामीको लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । शंकास्पद विरामीको उपचारको लागि सहज, छिटा,े...
धौलागिरी अञ्चल अस्पतालले फोनबाटै स्वास्थ्य परामर्श दिने (नम्बरसहित)
बागलुङ, १३ चैत ।
कोरोना भाइरसबारे जानकारी लिन चाहनेका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङले हेल्लो डाक्टर अन कल फोन नम्बर उपलब्ध गराएको छ ।
बुधबार अञ्चल...
मुक्तिनाथ अस्पताललाई नगरपालिकाको स्पष्टिकरण
बागलुङ, १२ चैत ।
बागलुङ नगरपालिका बागलुङले कोरोनाको जोखिम र संकट बढ्दै गइरहेका बेला मंगलबार सूचना टाँस गरी अचानक बन्द भएको मुक्तिनाथ अस्पताललाई स्पष्टिकरण सोधेको...
बागलुङे युवाले गरे म्याग्दीका विपन्नलाई खाद्यान्न साम्रागी सहयोग
हरिकृष्ण गौतम
म्याग्दी, १२ चैत ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीले दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने र आर्थिक अवस्था कमजोर भएकालाई हातमुख जोड्न नै धौ–धौ परेको...
भारतको हैदराबादबाट फर्किएका एक व्यक्तिको पोखरामा मृत्यु
पोखरा, १२ चैत ।
भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेका एक व्यक्तिको पोखरामा मृत्यु भएको छ ।
भारतको हैदराबादबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका रुपा गाउँपालिका निवासी ५० बर्षिय...
‘लकडाउन’मा मजदुर परिवारलाई काठेखोला गाउँपालिकाको खाद्यन्न सहयोग
बागलुङ, १२ चैत ।
सरकारले मुलुक ‘लकडाउन’ गरे पछि दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका मजदुर काम विहिन हुँदा समस्यामा परेका मजदुर परिवारलाई काठेखोला...
फ्रान्सबाट आएकी बागलुङकी एक महिलाको संक्रमण परीक्षणको लागि नमुना पठाइयो
बागलुङ, १२ चैत ।
नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आशंकामा बागलुङबाट थप एक जनाको स्वाब परीक्षणको लागि पोखरा पठाईएको छ ।
बुधबार धौलागिरी अञ्चल अस्पताल...
लकडाउन आदेश उल्लङ्घन गर्ने मोटरसाइकल नियन्त्रण
दमौली, १२ चैत
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधनलाई विभिन्न स्थानबाट आज नियन्त्रणमा लिएको छ ।
कोभिड–१९ को...
नेपालमा कोरोना संक्रमितको संख्या तीन पुग्यो
काठमाडौं, १२ चैत ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले...
संकटमा अस्पताल बन्द
बागलुङ, ११ चैत्र ।
बागलुङको एउटा अस्पतालले कोरोना भाईरसको सुचना टाँसेर उपचार सेवा बन्दा गरेको छ ।
बागलुङ बजारमा रहेको मुक्तिनाथ हस्पिटलले विश्वभर फैलिएको कोरोना भाईरसको...



















