बागलुङ बजारको मुख्य चोकमा छर्कियो ‘सोडियम हाइपो क्लोराईड’

बागलुङ, १४ चैत । बिश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणवाट बच्नका लागि सदरमुकाम बागलुङ बजारमा किटनासक औषधी छर्किन थालिएको छ । बागलुङ नगरपालिकाको कार्यालय बागलुङले...

बागलुङ नगरले अभिभावक विहिन, मजदुर, गरिव परिवारलाई दिवा खाना खुवाउने

बागलुङ, १४ चैत । बागलुङ नगरपालिकाले बेसाहार, अभिभावक विहिन, ज्याला मजदुरी गरी परिवार पाल्दै आएका मजदुर, गरवि, अति विपन्न व्यक्तिलाई दिवा खाना खुवाउने भएको छ...

काठेखोलाका स्वास्थ्य संस्था २४ सै घण्टा खुल्ला हुने

बागलुङ, १४ चैत । काठेखोला गाउँपालिकामा विदेशबाट आएका ४६ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिकाले सम्पूर्ण वडाहरुमा विदेशबाट आएका युवाहरुको तथ्यांक संकलन गरि उनीहरुलाई...

गल्कोट बजारः दिनभर सुनसान, साँझ परेपछि चहलपहल (फोटो फिचर)

सरिता खत्री गल्कोट (बागलुङ), १३ चैत । बागलुङको गल्कोट बजार दिनभर सुनसान बनेपनि साँझपरेपछि चहलपहल हुने गरेको छ । सरकारले देशव्यापी ‘लकडाउन’ घोषणा गरेसँगै सोमबार साँझदेखि सुनसान...

माइकिङ मार्फतः वडावासीलाई कोरोनाबाट त्रसित नभई, सतर्क रहन आग्रह

बागलुङ, १३ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबारे वडाबासीलाई सचेत र सजग गराउन काठेखोला गाउँपालिका–८ लेखानीले सार्वजनिक आपिल गरेको छ । कोरोना भाईरसको संक्रमबाट...

अग्नी पीडित रोकालाई वडा कार्यालयको सहयोग

बल बहादुर रोका बागलुङ, १३ चैत । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ माझखर्क कन्ल्याङका अग्नि पीडितलाई वडा कार्यालयले राहत सहयोग गरेको छ । वडा कार्यालयले बिहिबार अग्नी पीडित...

गलकोटको देवालय विद्यालयमा १२ शैयाको क्वारेन्टाइन

सरिता खत्री बागलुङ (गल्कोट), १३ चैत कोरोना भाईरस संक्रमणकोे पूर्वसतर्कता अन्तर्गत बागलुङको गलकोट नगरपालिका–१ को देवालय प्राथमिक बिद्यालयमा बिहिबार क्यारेन्टाईन निर्माण गरिएको छ । गलकोट उद्योग बाणिज्य...

सावधानी अपनाउन सांसद शाहीको आग्रह

विनोद विश्वकर्मा बुर्तिबाङ, १३ चैत । कोरोना भाईरस कोभिड १९ को विश्वभर माहामारकिो रुप लिईरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिए छ । संक्रमण फैलिन नदिन...

बागलुङका एक पुरुषको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

बागलुङ, १३ चैत । बागलुङका एक पुरुषको (कोभिड–१९) कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । धौलागिरी अञ्चल अस्पताल बागलुङले सोमबार पठाएको नमुना परीक्षणको रिपोट नेगेटिभ...

‘लकडाउन’को तेस्रो दिनः सुनसान बुर्तिबाङ बजार…

बिनोद बिश्वकर्मा बुर्तिबाङ (बागलुङ), १३ चैत । बागलुङको बुर्तिबाङ बजार आज (बिहिबार) पनि शान्त छ । सरकारले देशव्यापी ‘लकडाउन’ घोषणा गरेसँगै सोमबार साँझदेखि नै बुर्तिबाङ बजार...

भर्खरै

धेरै पढिएका समाचार