‘लकडाउन’को तेस्रो दिनः सुनसान बुर्तिबाङ बजार…

76

बिनोद बिश्वकर्मा
बुर्तिबाङ (बागलुङ), १३ चैत ।
बागलुङको बुर्तिबाङ बजार आज (बिहिबार) पनि शान्त छ । सरकारले देशव्यापी ‘लकडाउन’ घोषणा गरेसँगै सोमबार साँझदेखि नै बुर्तिबाङ बजार सुनसान भएको थियो ।
बागलुङ जिल्लाको नयाँ शहरको रुपमा विकास हुँदै गएको ढोरपाटन नगरपालिका–१, बुर्तिबाङ बजारका अति आवश्यक पसलहरु (किराना, तरकारी, मेडिकल) पसलहरु खुलेका छन्भ अन्य पसलहरु बन्द रहेका छन् ।
फोटो फिचर

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here