सरिता खत्री
गल्कोट (बागलुङ), १३ चैत ।
बागलुङको गल्कोट बजार दिनभर सुनसान बनेपनि साँझपरेपछि चहलपहल हुने गरेको छ ।
सरकारले देशव्यापी ‘लकडाउन’ घोषणा गरेसँगै सोमबार साँझदेखि सुनसान बनेको गल्कोट बजार दिनभर सुनसान भएपनि साँझको समयमा अतिआवश्यक पसलहरु खुल्दा चहलपहल हुने गरेको हो ।
भाइरसको संक्रमणको डरले दिनभर सुनसान बन्ने बजार साँझको समयमा तरकारी, खाद्यान्न, मेडिकल पसलहरु खुल्ला भएपछि किनमेलको लागि चहलपहल हुने गरेको हो ।
फोटो फिचरः

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here