सावधानी अपनाउन सांसद शाहीको आग्रह

118

विनोद विश्वकर्मा
बुर्तिबाङ, १३ चैत ।
कोरोना भाईरस कोभिड १९ को विश्वभर माहामारकिो रुप लिईरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिए छ । संक्रमण फैलिन नदिन सरकारले एक साताको लकडाउन गरेको छ ।
यसैबिच बागलुङ क्षेत्र २ प्रदेश खका सांसद खिमबिक्रम शाहीले आफु र अरुलाई बचाउनको लागी अनुशासित भएर सावधानी अपनाउन सबैमा आग्रह गर्नुभएको छ ।
माहामारीको रुप लिन नदिन यो या त्यो नभनी हामी र हाम्रो भनि संक्रमणबाट आफु पनि बच्न र अरुलाई पनि बचाउनका लागि नआत्तिकन अनुसासित भएर सावधानी अपनाउनुहुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछु । सांसद शाहीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
लक डाउनको बेलामा अत्यावश्यक काम बेगर घर बाहिर ननिस्कि लक डाउनको पालना गर्न सबैमा आग्रह समेत गर्नु भयो सांसद शाहीले लक डाउनको बेलामा घरमै बसेर रचन्तमक काम समेत गर्न सककिने बताउनु भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here