बागलुङमा कोरोना भाईरसको ‘र्‍यापिड टेष्ट’ सुरु

नवीन शिशिर बागलुङ, २७ चैत । कोरोना भाईरसको उच्च जोखिममा रहेको बागलुङमा बिहिबारदेखि कोरोनाको दुर्त (र्‍यापिड टेष्ट) परीक्षण शुरु भएको छ । ¥यापिड टेष्टको लागि बुधबार साँझमात्रै...

काठेखोला–५ विहुँकोटका ९८ विपन्न र मजदुर परिवारलाई राहत वितरण

भरत प्रसाद सापकोटा बागलुङ, २७ चैत । बागलुङ जिल्लाको कांठेखोला गाउँपालिका वडा ५ बिहुँकोटले बुधबार विपन्न र मजदुर परिवारलार्य राहत वितरण गरेको छ । गाउँपालिकाले तयार गरेको...

पाँच दिनपछि बागलुङ आइपुग्यो र्‍यापिड टेष्ट गर्ने टोली, भोलीदेखि परिक्षण हुने

राजेशचन्द्र राजभण्डारी बागलुङ, २६ चैत बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइस (कोभिड-१९)का दुई जना संक्रमित बागलुङ जिल्लामा पुष्टि भएपछि सरकारले बागलुङलाई उच्च जोखिममा राखेर बागलुङमा गर्ने...

कोरोना संक्रमित दुईसहित दश जनाको नमुना परीक्षणको लागि पोखरा पठाइयो

बागलुङ, २६ चैत । बागलुङका दुई जना कोरोना संक्रमितसहित दश जनाको स्वास्थ्य परीक्षणको लागि नमुना संकलन गरी पोखरा पठाइएको छ । कोरोना संक्रमित बानपा– ४ कँुडुलेकी...

धम्जामा लकडाउन उल्लघन गरी चलाइएको बाईक स्थानीयको नियन्त्रणमा

बागलुङ, २६ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि सरकारले मुलुकलाई लकडाउन गरेकोे छ । चैत ११ गते बिहान ६ बजेबाट...

पत्रकारको लागि विशेष राहत प्याकेज ल्याउन पत्रकार महासंघ बागलुङको आग्रह

बागलुङ, २६ चैत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङले स्थानिय तहहरुलाई सञ्चार माध्यमहरुले तिर्नुपर्ने कर छुट सहित पत्रकारको लागि विशेष राहत प्याकेज ल्याउन अनुरोध...

प्रहरीको कडाईपछि लकडाउन उल्लंघन गर्ने घटे

राजेशचन्द्र राजभण्डारी बागलुङ, २६ चैत । बागलुङमा जिल्ला प्रहरी कार्यालयले कडाई गरेपछि लकडाउन उल्लंघन गर्नेहरु घटेका छन् । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नेपालमा...

लेखानीका विपन्न परिवारलाई खाद्यान्न सहयोग

बागलुङ, २६ चैत । काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । सरकारले मुलुक ‘लकडाउन’ गरे पछि दैनिक ज्याला मजदुरी गरी...

जिल्ला फुटबल संघ बागलुङले नगरपालिकाको राहत कोषमा सहयोग गर्ने

बागलुङ, २६ चैत । जिल्ला फुटबल संघ बागलुङले बागलुङ नगरपालिकाद्वारा स्थापित विपत, राहत उद्दार कोषमा सहयोग गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको...

लकडाउनको पालना गरि सुरक्षित रहन प्रदेश सांसद सापकोटाको आग्रह

बागलुङ, २५ चैत । गण्डकी प्रदेशसभा सदस्य तथा नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले लकडाउनलाई पूर्णरुपमा पालना गर्न आग्रह गर्नुभएको छ । सापकोटाले विज्ञप्ती...

भर्खरै

धेरै पढिएका समाचार