धौलागिरी अञ्चल अस्पतालमा शल्यक्रिया जारी
सिर्जना कार्की
बागलुङ, २ बैशाख ।
विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न मुलुक लकडाउन रहेको छ । नीजि र ठूला अस्पतालहरुमा कोरोना संक्रमणका कारण...
नयँ बर्षको दिन परेको नसिनापानीले अन्नबाली र तरकारी खेतीमा ठूलो क्षति
म्याग्दी, २ बैशाख ।
जिल्लाको रघुगंगा गाउँपालिकामा गएराती परेको लगातारको असिनापानीले अन्नबाली तथा तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ भने ग्रामिण सडक समेत अस्तब्यस्त भएको...
गाउँपालिकाको राहत कोषमा रेशबाट १ लाख ९ हजार सहयोग
बागलुङ, १ बैशाख ।
काठेखोला गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोषमा वडा नम्बर ७ रेशका संघसंस्था र व्यक्तिहरुले १ लाख ९ हजार...
बिरामी बोक्ने बेला एम्बुलेन्स बिग्रे पछि सम्झौता रद्द
बागलुङ, १ बैशाख ।
कोरोना संक्रमणको जोखिमयुक्त क्षेत्र बागलुङमा चैत्र एक गते यता विदेशबाट घर फर्केर ‘होम क्वारिन्टन’मा रहेकाहरुको ¥यापिड टेष्ट तीव्र रुपमा भैरहेको थियो...
बरेङका युवाको नमुना परीक्षण रिपोर्ट नेगेटिभ
बागलुङ, १ बैशाख ।
बागलुङको बरेङ गाउँपालिकाको जनता प्रावि बाटाकाचौरको क्वारेन्टाइनमा रहेका एक युवाको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
चैत्र १० गते भारतको सुनौली...
बागलुङकी १९ बर्षिया युवतीको तेस्रो रिपोर्ट पनि पोजेटिभ
बागलुङ, १ बैशाख ।
धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित १९ बर्षिय किशोरीको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।
नेपालको पाँचौं बिरामीको...
र्यापिड टेष्टमा पोजेटिभ आएको महिलाको स्वाबको रिपोर्ट नेगेटिभ
बागलुङ, १ बैशाख ।
काठेखोला गाउँपालिका–६ की ६५ बर्षिया महिलाको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
गाउँपालिकामा आईतबार र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएपछि कोरोना संक्रमणको...
बागलुङमा लकडाउन उल्लघन गर्ने १७ मोटरसाईकल नियन्त्रण
बागलुङ, १ बैशाख ।
जिल्ला प्रहरी कार्यालय बागलुङले ‘लकडाउन’ उल्लघन गरी जथाभावि संचालन भएका १७ मोटरसाईकल तथा स्कुटर नियन्त्रणमा लिएको छ ।
नयाँ वर्षको दिन सोमबार...
नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो
बागलुङ, १ बैशाख ।
नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आजसम्म कोरोना संक्रमितको संख्या १४ पुगेको जानकारी गराइएको...
हेलिकप्टरमा पोखरा पठाइएकी बागलुङकी गर्भवती महिलाको मृत्यु
बागलुङ, १ बैशाख ।
हेलिकप्टरमा उद्धार गरि पोखरा पठाइएकी ढोरपाटन नगरपालिका–१ की गर्भवती महिलाको मृत्यु भएको छ ।
गर्भवती हुन गाह्रो भएपछि सोमबार विहान ८ बजे...



















