कोरोनाको आशंका गरिएकी काठेखोलाकी महिला र उनका छोराको स्वाब परिक्षणको लागि पोखरा पठाइयो
बागलुङ, १ बैशाख ।
कोरोना भाइरसको आशंका गरिएकी काठेखोला गाउँपालिका–६ इनारपानीकी ६५ बर्षिय महिला र उनका छोराको स्वाब संकलन गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मी टोलीले...
आजबाट २०७७ साल सुरु
बागलुङ, १ बैशाख ।
आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना...
बानपा–३ का ११ जनाको किट र स्वाबको रिपोर्ट नेगेटिभ
बागलुङ, ३० चैत ।
बागलुङ नगरपालिका–३ गौडोकोटका ११ जनाको कोरोना भाइरसको संक्रमणको नमुना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
सोही स्थानकी ६५ बर्षिय महिलामा कोरोना संक्रमण...
बागलुङको काठेखोलामा ‘र्यापिड टेष्ट’ मार्फत एक शंकास्पद फेला
बागलुङ, ३० चैत ।
कोरोना संक्रमणको जोखिमयुक्त बागलुङमा थप एक महिलामा द्रुत परीक्षण (र्यापिड डाइगोनोस्टिक टेष्ट) गर्दा शंकास्पद (पोजेटिभ) लक्षण देखिएको छ ।
काठेखोला गाउँपालिकामा आइतबार...
कार्य क्षेत्रमा ताली बजाएर नयाँ वर्षको स्वागत गर्न महासंघको आव्हान
बागलुङ, ३० चैत ।
नेपाल पत्रकार महासंघ बागलुङले नयाँ वर्ष २०७७ लाई कार्य क्षेत्रमा एक मिनेट ताली बजाएर स्वागत गर्न संचार गृहलाई आग्रह गरेको छ...
म्याग्दीको पात्लेखेतका ८ परिवारलाई राहत वितरण
बागलुङ, २९ चैत ।
बेनी नगरपालिका–१०, नम्बर वडा कार्यालयले वडा भित्रका विपन्न परिवारलाई राहत वितरण गरेको छ।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को कारण समस्यामा...
एकै दिन बलेवाको दुई ठाउँमा चट्यान, एकको मृत्यु ६ जना घाईते
बागलुङ, २९ चैत ।
बागलुङ नगरपालिका–१३ पैयुपाटाको पाग्जा र ढाँडामा शनिबार दिउँसो परेको चट्यान लागेर १ जनाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन्...
चट्याङले लागेर बलेवाका एक युवाको मृत्यु
बागलुङ, २९ चैत ।
बागलुङ नगरपालिका–१३ पाग्जामा आज दिउँसो परेको चट्याङले लागेर एक युवाको मृत्यु भएको छ ।
घरको पीडिमा बसिरहेको अवस्थामा चट्याङले लागेर घाइते भएका...
बागलुङका ५०३ जनाको ‘र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ’
बागलुङ, २९ चैत ।
कोरोना भाईरसको जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थालिएको कोरोनो भाइरस (कोभिड १९) को शनिबार ३९७ जनामा द्रुत परीक्षण (र्यापिड डाइगोनोस्टिक टेष्ट)...
एक केजी महसहित चार जनालाई क्वारेन्टिनबाट विदाई
नवीन शिशिर
बागलुङ, २९ चैत ।
बागलुङको बरेङ गाउँपालिका–४ सर्वाेदय माविको क्वारेन्टिनमा रहेका चार जनालाई जनही एक केजी महसहित विदाई गरिएको छ ।
भारतको विभिन्न ठाउँबाट घर...




















