जननिगरानीको बार्षिकोत्सवमा काठेखोला र पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री सहयोग
बागलुङ, ६ असार । जननिगरानी साप्ताहिक पत्रिकाले आफ्नो चौथो बार्षिकोत्सवको अवसरमा काठेखोला गाउँपालिका र नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ...
बरेङ गाउँपालिकाको बजेट ३७ करोड ३४ लाख (पूर्णपाठ सहित)
बागलुङ, ५ असार । बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले शनिबार ७ औं गाउँसभामा...
बागलुङमा कोरोना संक्रमणबाट २६ बर्षिया महिलाको मृत्यु
बागलुङ, ५ असार । बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट धौलागिरी अस्पतालमा उपचाररत बडिगाड गाउँपालिका वडा नम्बर ६ की...
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पाए विश्वासको मत
पोखरा, ४ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले विश्वासको मत लिएका छन् ।
प्रदेशसभा विश्वासको मत लिने पाेखरेलकाे प्रस्तावकाे पक्षमा ३१ जना सदस्यले...
मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड चार दिनपछि सञ्चालन
बागलुङ, ३ असार । पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड चार दिनपछि सञ्चालनमा आएको छ । वर्षा नरोकिएका कारण पछिल्लो चार दिनदेखि अवरुद्ध...
कालीगण्डकीले ९ घर बगायो
पर्वत, २ असार । गएको शनिबारदेखिको अबिरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका नौ घर बाढीले बगाएको छ । सेतीवेणी बजारमा रहेका...
बोक्सेका तीन घर पहिरोको उच्च जोखिममा, बागलुङ–सिगाना सडक अवरुद्ध
बागलुङ, २ असार । बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्सेका तीन घर पहिरोको उच्च जोखिममा परेका छन् ।
केही दिनदेखिको अविरल वर्षापछि आएको पहिरोले बोक्सेका...
लेखानीमा पहिरोले ९ घर विस्थापित
बागलुङ, २ असार । केही दिनदेखिको अविरल वर्षाका कारण पहिरोमा परेर काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीका ९ घरपरिवार विस्थापित भएका छन् ।
वर्षासँगै आएको...
बाढीले मालढुंगाको काठेखोला पुल भत्कियो
बागलुङ, २ असार । निरन्तरको बाढीले बागलुङ–कुश्मीशेरा सडक खण्डको मालढुंगामा रहेको काठेखोला पक्कि पुल भत्किएको छ ।
काठेखोला माथि निर्माण भएको पुलको पूर्व तर्फको भाग...
बागलुङमा अविरल बर्षाको कारण ११ घर पहिरोको उच्च जोखिममा
बागलुङ, १ असार । शनिबार साँझदेखि परेको अविरल बर्षाको कारण बागलुङ जिल्लाको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर पहिरोको जोखिममा परेका छन् ।
अविरल...



















