विपद व्यवस्थापन कोषमा बडिगाडका शिक्षकहरुले १० दिनको पारिश्रमिक दिने

कमल पौडेल बागलुङ, २६ जेठ बडिगाड गाउँपालिकाका शिक्षकहरुले बडिगाड गाउँपालिकाको विपद् व्यवस्थापन राहत कोषमा १० दिन वरावरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । गाउँपालिकाको आयोजनामा बडिगाड गाउँपालिका...

गण्डकी प्रदेशमा कोरोना संक्रमितको ११५ पुग्यो

बागलुङ, २६ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय १५ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सोमबार विहान थप १ जनामा...

गण्डकीमा कोरोनाबाट एक जनाको मृत्यु

बागलुङ, २६ जेठ । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मृत्यु भएको पुष्टि गरेको छ । पोखरा स्वास्थय...

गल्कोटकी गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार

गल्कोट, २५ जेठ । बागलुङको गल्कोट नगरपालिकाबाट आज एकजना गर्भवती महिलालाई उद्धार गरि पोखरा पठाइएको छ । गलकोट नगरपालिका वडा नम्वर ८ काठेबास निवासी ३२ बर्षिया...

बडिगाडका संक्रमितलाई धौलागिरी क्याम्पसको प्रि–आइसोलेसनमा राखियो

बागलुङ, २५ जेठ । बागलुङको ताराखोला गाउँपालिकाका ९ जना कोरोना संक्रमित युवालाई धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसन कक्षमा राखिएको छ । भारतबाट आई बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा बसेका...

बानपा–५ मा चार व्यवस्थित क्वारेन्टिन

रबिना बोहरा बागलुङ, २५ जेठ कोरोना भाईरस संक्रमणबाट जोगिनका लागि बागलुङ नगरपालिका–५ मालिकामा व्यवस्थित क्वारेन्टिन निर्माण गरिएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण...

बागलुङका एक पत्रकार सहित ११ जनाको रिपोर्ट नेगेटिभ

बागलुङ, २५ जेठ । बागलुङका एक पत्रकार सहित ११ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यससँगै उनीहरुलाई संक्रमण नभएको पुष्टि भएको छ । पोखरा...

कोभिड-१९ बिरुद्ध ‘नबिल जेन एन खाता’ सुरु

बागलुङ, २५ जेठ । नबिल बैकले आफ्ना ग्राहकको माग र हितलाई मध्यनजर गरेर स्वास्थ्य र सुरक्षित कारोवार सुविधाको योजना ल्याएको छ । कोरोना भाइरस (कोभिड १९...

बडिगाडका संक्रमितलाई बागलुङ बजार ल्याइदै

बागलुङ, २५ जेठ । बडिगाड गाउँपालिकाका ९ जना संक्रमितलाई बागलुङ बजार ल्याइने भएको छ । बडिगाड गाउँपालिकाका ९ जना संक्रमितलाई बागलुङ बजार ल्याइने भएको छ...

संक्रमितलाई कहाँ राख्ने भन्नेमा अन्यौल भयोः मेहरसिंह पाइजा

बागलुङ, २५ जेठ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जिल्ला कमाण्ड पोष्टले स्पष्ट रुपमा नबताउँदा संक्रमितलाई कहाँ राख्ने भन्नेमा अन्यौल सिर्जना भएको बताउनुभएको छ । धौलागिरी...

भर्खरै

धेरै पढिएका समाचार