गण्डकीमा कोरोनाबाट एक जनाको मृत्यु

बागलुङ, २६ जेठ ।
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मृत्यु भएको पुष्टि गरेको छ ।

पोखरा स्वास्थय विज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना संक्रमण पुष्टि भइ आइसोलेसनमा भर्ना गरिएका स्याङ्जा जिल्ला वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षका १ जना पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताउनुभयो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here