यो समयमा के गर्ने !

(प्रज्वल अधिकारी (यो लेखमा सफा भन्नाले धुलोको एउटा कणपनि नहुनु हो !) सबैभन्दा पहिले अहिले हामीसँग युद्द लडिरहेको कोरोनासँग डराएर हैन हिम्मत जुटाएर प्रतिरोध गरौँ...

गाउँमा मस्ती, सहरमा सास्ती ?

इश्वर गौतम कोरोना भाइरस कोभिड १९ ले बिश्वका शक्तिशाली राष्ट्र र सम्पुर्ण मानव जगतलाई चुनौती दिइरहेको छ । यहि समय घरमा बसेर कता कता टोलाइरहेको थिए ।...

लकडाउन डायरी श्रृङ्खला–१

याम बहादुर थापा मगर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को दिन प्रतिदिनको तिव्र प्रभावका कारण मानव जिवनको अमूल्य चोला तरंगीत भएको छ...

धौलागिरी अञ्चल अस्पतालमा २८ वर्षको अनुभूती

राम प्रसाद खनाल जनस्वास्थ्य अधिकृत आजभन्दा करिव २८ वर्ष अघि जागीरको शिलशिलामा त्रि.वि. महारजगंज क्याम्पसबाट हे.अ. को अन्तिम परीक्षा सकेर यहि अस्पतालको परिसरमा रहेको सेभ...

म्याग्दी ज्यामरुकोट : कुवाको कथा

शिब बोहोरा म्याग्दी म्याग्दीको जयामरुककोट । प्रशस्तै पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । त्यहाँको प्राकृति सुन्दरता,जैविक विविधता , ऐतिहासिक र धार्मिक संरचना पर्यटकको लागि आकर्षक गन्तब्य...

बागलुङ–घोडाबाधे सडक कालोपत्रे ढिलाइ र मौनता ?

इश्वर गौतम मध्यपहाडी पुष्पलाल लोकमार्ग जस्ले बाग्लुङको पुर्व पश्चिम समेटिएको छ । बागलुङको सडक सञ्जाल र बिकासको मेरुदण्डको रुपमा रहेको छ । जुन सडक अहिलेसम्म कच्ची छ...

सिमा विवाद प्रधानमन्त्री ओलीको अग्नीपरिक्षा

इश्वर गौतम नेपालको तीन (पुर्व, पश्चिम र दक्षिण) तर्फको सिमा भारतसँग जोडिएको छ । जहाँ खुल्ला सिमानाका कारण र नेपाल सरकारको बेवास्ता र मुकदर्शक बन्दा सदियौदेखी...

संबिधान घोषणाको चार बर्षिय यात्रा

राजेशचन्द्र राजभण्डारी नेपालमा संविधान सभाबाट संविधान घोषणा भएको ठ्याक्कै ४ बर्ष पूरा भयो । नेपाली जनताको प्रतिनिधिहरूले धेरै बर्षको संघर्ष पछि बल्ल २०७२ असोज ३...

एकतर्फि पार्किङले सुन्दर बन्दै बागलुङ बजार

राम प्रसाद घिमिरे बागलुङ, २३ जेठ । जिल्लाको सबैभन्दा ठुलो ब्यापारिक केन्द्र हो बागलुङ बजार ! साविक धौलागिरि अञ्चलको सदरमुकाम बागलुङ बजार देशकै गौरवको आयोजना मध्यपहाडी...

राष्ट्रपति किन हलुका ?

राजेशचन्द्र राजभण्डारी यतिबेला देशमा शक्ति र पहुँच हुनेहरूले आफ्नो शक्ति देखाउन मजाले भ्याएका छन् ।अहिले गाउँ घरमा बनेको स्कुल, स्वास्थ चौकी देखि मेला महोत्सव सम्मको उद्घाटन...

भर्खरै

धेरै पढिएका समाचार