मल मामिलामा एमालेको स्थगन प्रस्ताव- सत्तापक्ष ‘धर्मसंकट’मा परेपछि संसद् बैठक स्थगित
काठमाडौं, जेठ ३० । किसानलाई मल तत्काल उपलब्ध गराउन माग गर्दै एमालेले संसदमा पेस गरेको स्थगन प्रस्तावको पक्ष वा विपक्षमा उभिने विषयमा सत्तापक्ष धर्मसंकटमा...
एक कार्यकाल कार्यालय सहयोगी, अहिले वडाध्यक्ष
बागलुङ, २५ जेठ । बागलुङको बरेङ गाउँपालिका-४ सल्यानका किसान खत्री गत वैशाख १५ गतेसम्म वडा कार्यालयमा सहयोगीको भूमीकामा हुनुहुन्थ्यो ।
पहिलो स्थानीय तह निर्वाचनपछि स्वतन्त्रबाट...
नेकपा मसालका युवा नेता शर्मा एमालेमा प्रवेश
बागलुङ, २५ जेठ । नेकपा मसाल बागलुङका युवा नेता सञ्जाल शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा मसालको सहायक संगठन अखिल नेपाल युवक...
मन्त्रालय फुटाएरै भएपनि लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी
काठमाडौं, २५ जेठ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धन बाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...
जिसस निर्वाचनको तयारी, गठबन्धनको पल्लाभारी
बागलुङ, २४ जेठ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको चुनावमा जुटेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ...
स्वतन्त्र प्रमुखलाई नजाने चुनौती, जाने सफलता
काठमाडौं, १२ जेठ । स्वतन्त्र उम्मेदवारका रूपमा मेयर र अध्यक्षहरूले आफ्ना योजना पारित गर्न दल निकट उम्मेदवारको साथ लिनैपर्ने कानुनी बाध्यता देखिएको छ ।...
बालेनको अग्रता १७१८६
काठमाडौ,जेठ ८ । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन्द्र साह बालेनले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् ।
पछिल्लो ताजा अपडेट अनुसार बालेनले हालसम्म ३९...
सुरु भयो नयाँ जनप्रतिनिधिको कार्यकाल
६ जेठ, काठमाडौं । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आजदेखि शुरु भएको छ । ६ जेठ २०७४ मा शुरु भएको स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल...
६२८ स्थानीय तहको मतपरिणाम सार्वजनिक कुन दलले कति जिते?
काठमाडौ, जेठ ६। वैशाख ३० गते निर्वाचन भएका ६२८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ।अहिलेसम्म सार्वजनिक भएको मतपरिणाममध्ये सबभन्दा धेरै स्थानीय तहमा नेपाली...
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा एमाले विजयी
म्याग्दी, ५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेले जित निकालेको छ ।
पालिका अध्यक्षमा एमालेका भारतकुमार पुन ३५१९ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली...



















