निर्वाचनलगत्तै माओवादी र समाजवादीबीच एकता हुन्छ: खनाल
पाल्पा, ७ भदौ । नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताउनुभएको छ ।
जिल्ला...
प्रतिनिधिसभा र प्रदेश निर्वाचन मंसिर ४ गते गर्ने निर्णय
काठमाडौं, १९ साउन । सरकारले प्रतिनिधिसभा र प्रदेश निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशको...
वीपी स्मृति भवन निर्माणलाई तिब्रता दिने बागलुङ काँग्रेसको निर्णय
बागलुङ, १८ साउन । नेपाली काँग्रेस बागलुङले पार्टी कार्यालयका लागि निर्माण गर्ने भनिएको वीपी स्मृति भवनको निर्माण प्रक्रियालाई तिब्रता दिने निर्णय गरेको छ ।
नेपाली...
दलीय उम्मेदवारले पनि हालेनन् आफैँलाई मत
काठमाडौं, १२ साउन । स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले आफैँले समेत मत नहालेको पाइएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन...
गृहको सर्वेक्षण : एमाले–माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट !
काठमाडौं, १० साउन । संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा...
‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ नाम राख्न प्रस्ताव
काठमाडौं, ६ साउन । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकीकरणबाट नयाँ गठन...
प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई एसपीपीबारे पत्र नपठाइएको खुलासा
काठमाडौं, ५ साउन । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ ।
सरकारले...
प्रधानमन्त्रीलाई भेटेर काठेखोलाका अध्यक्ष थापाले राखे दुई वटा माग
बागलुङ, २९ असार । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गर्नुभएको छ ।
थापाले मंगलबार प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा...
पार्टीलाई फुट्नबाट जोगाउन नसक्नु मेरो कमजोरी : ओली
काठमाडौं, २८ असार । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राजनीतिक दल र नेताहरूको कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढेको स्वीकार गर्नुभएको छ ।
‘मैले...
सत्तारुढ गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै
८ असार, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद हेरफेर, संघीय र प्रदेशसभा...




















