अन्नपूर्ण पदयात्रामा गएका विदेशी पर्यटक तीन हप्तादेखि बेपत्ता

कास्की, २९ भदौ । अन्नपूर्ण क्षेत्रको पदयात्राका क्रममा गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका एक विदेशी पर्यटकको अवस्था अझै पत्ता लाग्न सकेको छैन । कास्कीको...

पर्वतमा ७० प्रतिशत बिरामीमा डेंगु सङ्क्रमण

गणेश पौडेल पर्वत, २९ भदौ । गत साउन पहिलो सातादेखि पर्वतमा देखिएको डेंगु सङ्क्रमणबाट हालसम्म झण्डै छ सयभन्दा बढी सङ्क्रमित भएका छन् । पर्वत जिल्ला अस्पतालका...

बागलुङ जिल्ला क्रिकेट संघको साधारणसभामा उत्कृष्ट खेलाडी सम्मान

बागलुङ, २८ भदौ । बागलुङ जिल्ला क्रिकेट संघले दोस्रो साधारणसभाको अवसरमा खेलाडी सम्मान गरेको छ । संघले शुक्रबार साधारणसभामा वर्ष उत्कृष्ट खेलाडी, नवप्रतिभा खेलाडी...

बिद्यालय स्तरीय नृत्य प्रतियोगितामा अमर आदर्श प्रथम

बागलुङ, २८ भदौं । युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीज बर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको चौथो दिन बिद्यालय स्तरीय नृत्य...

गाडी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षको निधन

बागलुङ, २८ भदौ । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका...

गलकोटमा सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

बागलुङ, २८ भदौ । बागलुङको गलकोटमा सरकारी पिकअप गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । आज बिहान...

मानव सेवा आश्रममा नि:शुल्क स्वास्थ्य शिविर

बागलुङ, २७ भदौं । युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीज बर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको तेस्रो दिन मानव सेवा आश्रममा...

राजमो बागलुङद्वारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बागलुङ, २७ भदौं । राष्ट्रिय जनमोर्चा बागलुङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई २७ बँुदे ज्ञापनपत्र पठाएको छ । जनमोर्चाले भदौ महिनामा संचालन गरेको बिषेश संगठनात्मक...

बुझ पचाएर सरुवा भनेपछिका छालहरू…

याम बहादुर थापा मगर म अलि २८, २९ वर्षको उमेर ढल्केपछि लोक सेवा आयोगको परीक्षामा सामेल हुन थालेको हो । लामो समय साना किसान सहकारी...

जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

तनहुँ, २७ भदौ । बलेरो जिपको ठक्करबाट तनहुँमा एक बालिकाको मृत्यु भएको छ । व्यास मार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा ठक्कर दिँदा...

भर्खरै

धेरै पढिएका समाचार