सहकारी ठगीमा फरार मेयर नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ

बागलुङ, ११ असोज । सहकारीको रकम अपचलन गरी फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् । बागलुङ र...

ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक

पोखरा, १० असोज । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिना भएपछि आवधिक योजना बनाएर काम अघि बढाउने सुनाएका छन्...

जापानमा ‘छक्का पञ्जा ५’ प्रदर्शन गरिने

दिवाकर उपाध्याय टोकियो, २६ सेप्टेम्बर । दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म 'छक्का पञ्जा ५' जापानमा पनि प्रदर्शन हुने भएको छ । दशैंको अवसर पारेर असोज...

स्वास्थ्य चौकी भवन हस्तान्तरण

बागलुङ, ९ असोज । जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी नवनिर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना...

दिगो पर्यटन प्रबर्धन परियोजनाको अभिमुखिकरण

बागलुङ, ९ असोज । बागलुङका दुई पालिकामा संचाल भइरहेको दिगो पर्यटन प्रबर्धन परियोजनाको मंगलबार बागलुङमा अभिमुकीकरण तथा समिक्षा गरिएको छ । टिडिएच जर्मिनीको आर्थिक सहयोगमा...

कबड्डी प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ र कालिका कन्यालाई

बागलुङ, ८ असोज । खुल्ला विद्यालय स्तरीय कबड्डी प्रतियोगिताको उपाधि छात्रतर्फ चिल्ड्रेन लाइफ इङ्गलिस् बोडिङ स्कुल र छात्रातर्फ कालिका कन्या मन्दिर माध्यमिक विद्यालयले जितेका...

कबड्डी प्रतियोगितामा समुह चरणका खेल सकिए

बागलुङ, ८ असोज । बागलुङमा पहिलो पटक आयोजना गरिएको गण्डकी प्रदेश विद्यालयस्तरीय छात्र तथा छात्रा कबड्डी प्रतियोगितामा समुह चरणका खेल सकिएका छन् । जिल्ला कबड्डी...

विद्यालयस्तरीय कबड्डी प्रतियोगिता भोलीदेखि

बागलुङ, ६ असोज । बागलुङमा पहिलो पटक गण्डकी प्रदेश अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगिता हुने भएको छ । जिल्ला कबड्डी संघ बागलुङको आयोजनामा सोमबारदेखि...

चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु

बागलुङ, ५ असोज । चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु भएको छ । घरभित्रै बसिरहेको अवस्थामा चट्याङ लागेर शुक्रबार राती निसीखोला गाउँपालिका वडा नम्बर ३...

बागलुङका युवा भिडियोग्राफर केसी र कार्कीले प्राप्त गरे विश्व रेकर्डको प्रमाणपत्र

बागलुङ, ४ असोज । बागलुङका युवा फोटोग्राफर तथा भिडियोग्राफर सोनाम केसी र सौगात कार्कीले अग्लो उचाईमा नृत्यको भिडियोग्राफर गरेपछि गिनिज बुकमा रेकर्डको प्रामाणपत्र प्राप्त...

भर्खरै

धेरै पढिएका समाचार