मतपेटिका ल्याउँदै गर्दा जाजरकोटमा बम विष्फोट
जाजरकोट, ११ मंसिर ।
जाजरकोटको कुशे गाउँपलिका–१ मा मतपेटिका सदरमुकामतर्फ ल्याउँदै गर्दा सोमबार बम विष्फोट भएको छ ।
जिल्ला प्रहरी कार्यालय, जाँजरकोटले दिएको जानकारी अनुसार बम विष्फोट...
पहिलो चरणको मतदानमा ६५ प्रतिशत मत खस्यो
काठमाडौं, १० मंसिर ।
निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान समग्रमा शान्तिपूर्ण रहेको बताएको छ ।
निर्वाचन आयोगमा आयोजित बिशेष...
बाराको टाँगियामा बम विष्फोट, एक जना प्रकाउ
इनदीप कोइराला
बारा, १० मंसिर
बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ टाँगियाबस्ती नजिकै टिफिनकारीमा बम बिष्फोट भएको छ । सो बम बस्ती भन्दा केही पर जङ्गलनजिकै विष्फोट भएकाले ...
सिरहामा अज्ञात समूहको गोली लाग्दा दुई सुरक्षाकर्मी गम्भीर घाइते
१० मंसिर, सिराहा/ सिरहाको निरदनामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा प्रहरी जवान मागेराम यादव...
मतपेटिकामा एशिड खसाउन खोज्ने एक महिला पक्राउ
रुकुम, मंसिर १०/ आठविसकोट नगरपालिका– ११ को नेपाल राष्ट्रिय मावि गतसैना (ख) केन्द्रमा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । समानुपातिकतर्फको मतपेटिकामा आगो...
लोकतान्त्रिक गठबन्धनले झार्लाङको बेन्दिदेवी मतदान केन्द्र कब्जा गर्यो
धादिङ, मंसिर १०/ धादिङको खनियाबास गाउँपालिका अन्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केन्द्रलाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आफ्नो कब्जामा लिएको छ ।
लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका...
एमाले अध्यक्ष ओलीको घरमा बम बिस्फोट
झापा, मंसिर ९/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झापामा रहेको घरको गेटमा बम विस्फोट भएको छ । शनिबार बिहान ४ बजेतिर झापाको दमक...
भोली राती १२ बजेबाट सुरु हुँदै मौन अवधि
पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर ७ गते बिहीबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु...
कक्षा ८ सम्मको परीक्षा स्थानीय तहले नै सञ्चालन गर्ने
६ मंसिर, काठमाडौं ।
शिक्षा विभागले कक्षा ८ को जिल्लास्तरीय परीक्षा अब स्थानीयस्तरबाटै सञ्चालन गर्न क्षेत्रीय निर्देशनालय र जिल्ला शिक्षा कार्यालयलाई पत्र पठाएको छ ।
विभागको उक्त...
बम बनाउने सामाग्रीसहित विप्लव समूहका ६ जना कार्यकर्ता पक्राउ
रोल्पा, ३ मंसिर ।
बम बनाउन प्रयोग गरिने सामाग्रीसहित रोल्पाबाट प्रहरीले आइतबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
नेपाल कम्युनिष्ट...















