जीप दुर्घटनमा गाउँपालिका प्रमुख सहित ५ को मृत्यु

100

काठमाडौं, ३० पुस । 
संखुवासभाको मकालु गाउँपालिका–२ सम्मटारमा बा ५ च १३०९ नम्बरको जीप दुर्घटना भएको छ ।
दुर्घटनामा परी मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्सपेक्टर बेदप्रसाद गौतमले जानकारी दिए ।
मृतक ५ मध्ये मृत्यु दुई जनाको सनाखत भएकाे छ  । मकालु गाउँपालिक प्रमुख र त्यही गापाको सुरेश राईको सनाखत भएको हाे ।