यसरी छानिन्छन् राष्ट्रियसभा सदस्य
काठमाडौं, १९ मंसिर ।
नयाँ संविधानको व्यवस्था अनुसार प्रदेशसभा, प्रतिनिधिसभाजस्तै अर्को एउटा सदन हो, राष्ट्रियसभा। संघीय व्यवस्थापिकामा रहेका दुई सदनमध्ये राष्ट्रियसभा एउट सदन हो ।
संविधानको धारा...
बालविवाह बढेको भन्दै १२ कक्षा नपढुञ्जेलसम्म मोबाइल बोक्न बन्देज गर्ने कानून बनाउन माग
विनोदसिंह विष्ट/रासस
बैतडी, १९ मंसिर ।
पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् ।
फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह...
निर्बाचनको मौनअवधिमा के गर्न पाईदैन ?
काठमाडौं, १८ मंसिर ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि आज(सोमबार) रातीदेखि मौन अवधि सुरु हुँदैछ ।
उम्मेद्वारहरुका लागि मतदाता आफ्नो...
काठमाडौंमा बम विस्फोट, गगन थापा घाइते
काठमाडौं, १८ मंसिर ।
काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । विस्फोटमा अन्य केही घाइते भएका छन् ।
काठमाडौं ४...
आफ्ना प्रतिस्पर्धीलाई नै माधव नेपालले पार्टीमा भित्र्याए
काठमाडौं, १७ मंसिर ।
नयाँ शक्ति पार्टी नेपाल काठमाडौं–२ का उम्मेदवार गणेश सिंखडा एमालेमा प्रवेश गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंखडाले एमाले वरिष्ठ नेता नेपालको...
धेरै गाली नगर्नोस्, हात मिलाउन पनि लाज लाग्ने नहोस् : दाहाल
नारायण अधिकारी (रासस)
चितवन, १५ मंसिर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा नै ठूलो तरंग आएको बताएका...
कम्युनिष्टहरुले नै लडेर ल्याएको लोकतन्त्रलाई कांग्रेसले मागि खाने भाडो बनायो :अध्यक्ष ओली
झापा, ।
शुक्रबार झापाको दमकमा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा भुलचुकले मात्रै प्रधानमन्त्री भएको बताएका छन् ।
बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै...
खोलाको ‘पाता फर्काउँछु’ भन्ने प्रधानमन्त्री भए, तर १० वर्ष बित्दा पनि खोला नियन्त्रण भएन
झापा, (रासस ), १४ मंसिर ।
जब वर्षायाम लाग्छ, झापाको रतुवा खोला वरिपरिका बासिन्दाको निन्द्रा हराउँछ । यो विगत एक दुई वर्षअघि देखिएको समस्या भने होइन ।...
अर्घाखाँची जाँदै गरेको बस त्रिशूलीमा खस्दा ६ को मृत्यु पन्ध्र घाइते
काठमाडौं, १३ मंसिर/ काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु २ ख २९१ नम्बरको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना भएको छ । बिहान ९ः३० बजे बस त्रिशूलीमा...
घाइते एक म्यादी प्रहरीको उपचारको क्रममा मृत्यु
दाङ, १३ मंसिर/ दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा घाइते भएका एक म्यादी प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ ।
विष्फोटमा गम्भीर घाइते तुलसीपुर...



















