आज विजयादशमीः टीकाको साइत बिहान १०ः३५ बजे

काठमाडौं, २१ असोज । हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजयादशमी मंगलबार मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल...

भोली नेपालीहरुको महानचाड बडा दशैं, टिकाको साइत १० बजेर ३५ मिनेटमा

बागलुङ, २० असोज । भोली हिन्दू नेपालीहरुको महान् चाड बडा दशैंको मुख्य दिन बिजया दशमी अर्थात टिका लगाउने दिन । आफुभन्दा ठुलाको हातबाट टिका र...

करणको उत्कृष्ट प्रदर्शनमा नेपालले नेदरल्यान्ड्सलाई हरायो

बागलुङ, २० असोज । बागलुङको सिगानामा जन्मिएका करण केसी नायक बन्दा ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको...

सन्दिप र करण चम्किदा नेदरल्याण्ड १३३ रनमा समेटियो

बागलुङ, २० असोज । नेपाली बलर सन्दिप लामिछाने र करण केसीले कसिलो बलिङ गर्दै ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजको नेपालको दोस्रो खेलमा नेदरल्याण्डलाई...

आज महानवमी, दुर्गा भवानीको पूजा गरिँदै

काठमाडौं, २० असोज । आज दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको...

नेपालको जित

काठमाडौं, १९ असोज । ओमानमा जारी ५ राष्ट्र सम्मिलित टि-२० सिरिजमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ । जितका लागि १ सय २६ रनको लक्ष्य...

पक्राउ परे निर्वतमान सभामुख महरा

काठमाडौं, १९ असोज यौन दुर्व्यवहारको आरोपित निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको...

हङकङद्वारा नेपाललाई १२६ रनको लक्ष्य

बागलुङ, १९ असोज । ओमानमा जारी ५ राष्ट्र सम्मिलित टि–२० क्रिकेट प्रतियोगितको चौथो खेलमा हङकङले नेपाललाई १ सय २६ रनको लक्ष्य दिएको छ । टस जितेर...

महरालाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं, १९ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी...

दशैं मान्न काठमाडौंबाट बाहिरिए दुई सातामा २४ लाख यात्रु

काठमाडौं, १९ असोज । दशैंको समयमा २३ लाख ८४ हजार ९ सय ३१ जना यात्रु राजधानीबाट अन्यत्र गएका छन् । महानगरीय ट्राफिक महाशाखाको रेकर्डले १० लाख...

भर्खरै

धेरै पढिएका समाचार