यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराले दिए राजीनामा

काठमाडौं, १४ असोज । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् । संसद...

दसैंमा हिंसा होइन, शान्ति खोज्छन् लाङटाङबासी

काठमाडौं, १४ असोज देशभर दसैंको उत्साह छाइरहँदा रसुवाको पर्यटकीय स्थल लाङटाङ भने अझै सुनसान छ । बजारमा हजारौंको संख्यामा बलिका लागि राँगो, खसी, परेवा, कुखुरा...

नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती’

काठमाडौं, १४ असोज भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ । चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो...

नेपाल जिम्बोब्वेसँग ५ विकेटले पराजित

बागलुङ, १० असोज । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले जिम्बोब्वेसँग ५ विकेटले पराजित भएको छ । सिंगापुरमा नेपालले दिएको १३३ रनको जिम्बाब्वेले १८.१ ओभरमा ओभरमा ५ विकेट...

असोज १२ गते गण्डकी प्रदेशमा विदा

पोखरा, १० असोज । घटस्थापनाको दिन असोज १२ गते आइतबार गण्डकी प्रदेशले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गण्डकी प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले घटस्थापनामा सार्वजनिक...

सानैमा बिहे, पछि छोडपत्र

सुर्खेत, ९ असोज कर्णालीमा ५२ प्रतिशत विवाह उमेर नपुग्दै हुने गर्छ । आधा नागरिक गरिबीले थिचिएको कर्णाली प्रदेश बालविवाहका कारण थप आक्रान्त बन्दै गएको छ...

मंसिरदेखि जनकपुरधाम–जयनगर रेल चल्छ

जनकपुरधाम, ९ असोज । नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकत्तालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा अझै सुचारु हुन सकेको छैन । गतवर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल...

स्थानीयतहको दादागिरि बिरुद्ध शिक्षक महासंघले दबावमुलक अभियान सञ्चालन गर्ने

काठमाडौं, ८ असोज । नेपाल शिक्षक महासंघले शिक्षामा स्थानीय तहको दादागिरि बिरुद्ध दबाबमुलक अभियान सञ्चालन गर्ने भएको छ । प्रचलित संविधान र ऐनकानून विपरित स्थानीय...

मुग्लिन–पोखरा सडक चार लेनको बन्ने

काठमाडौं, ६ असोज । साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा...

घर छोडेर टाढा जाँदै हुनुहुन्छ ? ‘प्रहरीलाई जानकारी दिनुस् !’

काठमाडौं, ६ असोज चाडबाडको समयमा लामो समय घर छाडेर जाने उपत्यकाबासीलाई घर छाड्नुअघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले अनुरोध गरेको छ । उपत्यकाका तीनैवटा प्रहरी कार्यालयले...

भर्खरै

धेरै पढिएका समाचार