लखन कपः पुरुष भलिबल तर्फ पहिलो चरणका खेल सकिए

बागलुङ, १३ फागुन । चौथो लखन कप २०८१ खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत पहिलो चरणको खेल सम्पन्न भएको छ । पहिलो चरणको खेल...

फरार चार प्रतिवादी पक्राउ

बागलुङ, १३ फागुन । जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न मुद्दामा फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत बागलुङ तथा उच्च अदालत...

पालामा न्यायीक संवाद एवं कानुनी सचेतना

खिम बहादुर कार्की बागलुङ, १२ फागुन । काठेखोला गाउँपालिका वडा नं. १ पालामा सोमबार न्यायीक संवाद एवं कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । काठेखोला गाउँपालिका...

बडिगाडको दर्लिङमा पिकअप जीप दुर्घटनाः दुई जनाको मृत्यु, ५ जना घाईते

बागलुङ, १२ फागुन । बागलुङको बडिगाड गाउँपालिका वडा नं. ९ मा पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ५ जना घाईते...

करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ

बागलुङ, १२ फागुन । अवैध रुपमा कालीगण्डकी नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ परेका छन् । बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनीस्थित कालीगण्डकी...

स्वास्थ्य सुधार कार्यक्रमलाई अगाडी सारेका छौंः मन्त्री पाठक

बागलुङ, ११ फागुन । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य सुधार कार्यक्रमलाई अगाडी सारिएको बताउनुभएको छ । नेपाल स्वास्थ्य कर्मचारी संगठन बागलुङको चौथो अधिवेशनमा बोल्दै...

विद्यालयस्तरीय सामुहिक मौलिक नृत्य प्रतियोगिता हुँदै

बागलुङ, ११ फागुन । बागलुङमा धौलागिरी अञ्चल विद्यालयस्तरीय सामुहिक मौलिक नृत्य प्रतियोगिता हुने भएको छ । नेपाल सांस्कृतिक नृत्य समुह बागलुङले फागुन १४ गते माध्यमिक...

लेखानीका कृषकलाई कृषि सामाग्री हस्तान्तरण

सुजन रेग्मी बागलुङ, ११ फागुन । बागलुङको काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीका कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ । महिला उद्यमशिलता विकासका लागि महिला लक्षित...

बिद्यामन्दिर पुस्तकालय बागलुङको अध्यक्षमा शर्मा

बागलुङ, ११ फागुन । नेपाल कै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७६औँ साधारणसभा र ३७औँ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले रामचन्द्र शर्मालाई...

दोस्रो फ्युचर कपको उपाधि न्यू ओएसिसलाई

बागलुङ, १० फागुन । बागलुङमा भएको दोस्रो संस्करणको फ्युचर कप अन्तरविद्यालय स्तरीय कक्षा ७ फुटसल प्रतियोगिताको उपाधि न्यू ओएसिस एकेडेमीले जितेको छ । शनिबार सम्पन्न...

भर्खरै

धेरै पढिएका समाचार