पूर्वराजा ज्ञानेन्द्र शाह बागलुङ आउँदै

बागलुङ, १८ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह फागुन २१ गते बुधबार बागलुङ आउने भएका छन् । नेपालको प्रमुख शक्तिपीठ बागलुङ कालीका भगवती मन्दिरको दर्शन...

प्रगतिशिल लेखक संघ बागलुङको अध्यक्षमा राना

बागलुङ, १८ फागुन । प्रगतिशिल लेखक संघ बागलुङको अध्यक्षमा विजय राना सर्वसम्मत चयन भएका छन् । प्रलेस बागलुङको आइतबार सम्पन्न अधिवेशनले रानाको नेतृत्वमा ९...

तेस्रो जेसीज कपको ट्रफी अनावरण

बागलुङ, १८ फागुन । तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । जेसीज बागलुङले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन आईतबार उद्घाटन समारोहमा...

सभ्यता र संस्कृतिमाथिको आक्रमण अस्वीकार्यः जनजाति महासंघ

बागलुङ, १८ फागुन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङले विकासको नाममा सभ्यता र संस्कृति माथिको आक्रमण अस्वीकार्य रहेको बताएको छ । शनिबार...

तेस्रो संकरणको जेसीज कप, आज ट्रफी अनावरण

बागलुङ, १८ फागुन । बागलुङमा तेस्रो संकरणको जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । बागलुङ जेसीजको आयोजनामा आईतबारदेखि तेस्रो जेसीज कप प्रतियोगिता हुन लागेको...

म्याग्दीमा विद्यालय विकास कार्यक्रम प्रभावकारी

म्याग्दी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी बनेको छ । शिक्षा मन्त्रालयको सहयोगमा आर्थिक...

२२ सयले घट्यो सुनको मूल्य

काठमाडौं, १६ फागुन । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार २०० ले घटेर...

चौथौं लखन कपको उपाधि ए एण्ड ए मार्ट गलकोटलाई

बागलुङ, १६ फागुन । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले ४३ औं मगर दिवसको अवसरमा आयोजना गरेको लखन कप खुला वडास्तरीय भलिबलको उपाधि...

मगर संस्कृति र सभ्यतामाथिको अतिक्रमण स्वीकार्य छैन–उपमहासचिव पुन

बागलुङ, १६ फागुन । नेपाल मगर संघका केन्द्रीय उपमहासचिव खेमबहादुर पुनले नेपालको मूलबासीको रुपमा आदिवासी जनजाति र मगर समुदायको संस्कृति र सभ्यतामाथिको अतिक्रमण स्वीकार्य...

नाबालिका करणी आरोपमा एकजना पक्राउ

गुल्मी, १६ फागुन । गुल्मीमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई गरेको छ । पक्राउ पर्नेमा रूरूक्षेत्र गाउँपालिका-१ का ५७ वर्षीय पर्शुराम...

भर्खरै

धेरै पढिएका समाचार