बागलुङका प्रहरी प्रमुख कंडेलको सरुवा, भारती आउने

बागलुङ, १६ वैशाख । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कंडेलको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी...

अनेमसंघ गलकोट नगरको अध्यक्षमा कार्की

बागलुङ, १६ वैशाख । अखिल नेपाल महिला संघ गलकोट नगरपालिकाको दोस्रो नगर सम्मेलनले सुमित्रा कार्कीको अध्यक्षतामा १९ सदस्य नगर कमिटी गठन गरेको छ । समितिको...

म्याग्दीमा दाउरा प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

म्याग्दी, १६ वैशाख । म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । रघुगंगा गाउँपालिका–६, ठाडाखानी घर भएका अन्दाजी...

बागलुङ–बेनी सडक मर्मत योजना सुरु

ठाकुरप्रसाद आचार्य म्याग्दी, १५ वैशाख । बागलुङ– बेनी सडक मर्मत थालिएको छ । कालीगण्डकी कोरिडोर सडकअन्तर्गत मालढुङ्गा–बेनी सडकको वैकल्पिक सडकका रूपमा रहेको बागलुङ–बेनी सडकलाई सडक...

इन्सपेक्टर बस्नेत बागलुङको ‘उत्कृष्ट’ प्रहरी घोषित

बागलुङ, १५ वैशाख । इलाका प्रहरी कार्यालय बुर्तिबाङमा कार्यरत प्रहरी निरीक्षक आनन्द बस्नतेलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको छ । कार्य सम्पादनको आधारमा जिल्ला प्रहरी कार्यालय...

अनेरास्ववियु धवलागिरि बहुमुखी क्याम्पसको अध्यक्षमा पौडेल चयन

बागलुङ, १५ वैशाख । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) धवलागिरि बहुमुखी क्याम्पस बागलुङको अध्यक्षमा कमल पौडेल सर्वसम्मत चयन हुनुभएको छ । आईतबार सम्पन्न...

मुस्ताङमा बढे विदेशी पर्यटक

मुस्ताङ, १३ वैशाख । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोमका कार्यालयका विसं...

निसीखोलामा अज्ञात समूहद्वारा डोजरमा आगजनी

बागलुङ, १३ वैशाख । बागलुङको निसीखोला गाउँपालिकामा रोकि राखेको डोजरमा आगजनी भएको छ । निसीखोला गाउँपालिका वडा नं. ५ काफलठुँटामा पार्किङ्ग गरेर राखिएको प्रदेश २–८३–०८१...

स्वास्थ्यमन्त्री पाठकद्वारा दमौली अस्पतालको निरीक्षण

अमरराज नहर्की तनहुँ, १२ वैशाख । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले तनहुँको सदरमुकाम दमौलीस्थित प्रदेश अस्पताल दमौलीको बिहीबार आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ । अस्पताल प्रशासन...

गण्डकी प्रदेशका अस्पतालहरुको स्तर उन्नति गर्ने मन्त्रिपरिषदको निर्णय

पोखरा, ९ वैशाख । गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश मातहतका अस्पतालहरूको स्तरोन्नतिको लागि स्वास्थ्य मन्त्रालयद्वारा प्रस्तुत प्रस्तावलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। आइतवार साँझ बसेको...

भर्खरै

धेरै पढिएका समाचार