कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै
पोखरा, २३ वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको...
जैमिनी पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा
बागलुङ, २३ वैशाख । बागलुङको जैमिनी नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । ‘स्थानीय स्रोतको उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो...
ढोरपाटनमा ११ नाउर र सात झारलको सिकार
बागलुङ, २३ वैशाख । ढोरपाटन सिकार आरक्षमा चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो याम (फागुन–बैशाख)मा ११ नाउर र सात झारलको सिकार भएको छ ।
ढोरपाटन...
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ-बिम-दिच्याम सडक स्तरोन्नति
म्याग्दी, २२ वैशाख । ट्र्याक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिको दरवाङ-बिम-दिच्याम सडक स्तरोन्नति थालिएको छ ।
गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत...
ताराखोलामा गर्भवती ‘काली भैंसी’ गोठभित्रै कसरी जल्यो ?
बागलुङ, २१ वैशाख । यतिबेला सामाजिक सञ्जालमा एउटा हृदयविदारक भिडियो भाइरल छ, गर्भवती भैंसी जलेको । भैंसीको सम्पूर्ण छाला जलेको छ । दुवै आँखा फुटेको...
ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार सवारीलाई कारवाही
बागलुङ, २१ वैशाख । बागलुङमा ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार बढी सवारी साधन कारवाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालु आर्थिक...
३७ मेगावटको चिमखोला–मंगले–राहुघाटबाट परीक्षण उत्पादनको तयारी
बेनी, २१ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ।
तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको...
म्याग्दीका पत्रकारलाई १० लाखको दुर्घटना बिमा पोलिसी हस्तान्तरण
म्याग्दी, २० वैशाख । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि दश लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण गरेको छ ।
विश्व...
सरकारमा माओवादीको दावी छैनः महाविच गुरुङ
बागलुङ, १९ वैशाख । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारमा माओवादीको कुनै दावी नरहेको बताउनुभएको छ ।
प्रेस सेन्टर बागलुङले शुक्रबार आयोजना गरेको पत्रकार...
नौ महिनामा काठेखोलाले संकलन गर्यो ५२ लाख राजश्व
बागलुङ, १७ वैशाख ।
बागलुङको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ५२ लाख बढी राजश्व संकलन गरेको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर...



















