तमानखोलामा वेवारिसे शव फेला
बागलुङ, १६ असोज । बागलुङको पश्चिम तमानखोला गाउँपालिकामा एक बेवारिसे शव फेला परेको छ ।
तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजार नजिकैको खोलामा एक पुरुषको शव...
यस वर्ष मुस्ताङमै च्यांग्राको भाउ ४० हजार
सुन्दरकुमार थकाली
मुस्ताङ, १६ असोज । जोमसोम-कोरोना कहरका कारण गतवर्ष जस्तै उत्तरी चिनको स्वशासितक्षेत्र तिब्बतबाट कोरलानाका हुँदै भेडा-च्यांग्रा नेपाल भित्रिन नपाएपछि मुस्ताङको जोमसोम झरेका भेडा-च्यांग्राको...
दशैंको मुखमा यसरी हुँदैछ उपभोक्तामाथि ठगी
काठमाडौं, १६ असोज । संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रि–लेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ ।
केही...
जैमिनीका जनप्रतिनिधिमाथि प्रश्नै प्रश्न
राम बहादुर थापा ‘अविरल’
बागलुङ, १६ असोज । सुशासन र जवाफदेहिता प्रवर्द्धनको औजार मानिने सार्वजनिक सुनुवाइमा यहाँका जनप्रतिनिधिले तीव्र गुनासा र प्रश्नको सामना गर्नुपरेको छ...
युवा फरवार्ड मनिषको गोलमा नेपालको जित
काठमाडौं, १५ असोज । युवा फरवार्ड मनिष डाँगीको सानदार गोलमा नेपालले साफ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गरेको छ । पहिलो खेलमा...
लामो संघर्षपछि प्राप्त उपलब्ध गुम्ने खतरा बढ्यो: प्रचण्ड
थम्मन थापा
बागलुङ, १५ असोज । नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष पछि प्राप्त उपलब्धी गुम्ने खतरा...
५ किलो गाँजासहित एक युवक पक्राउ
पोखरा, १५ असोज । पाँच किलो गाँजासहित एक युवकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
धादिङ रोरा गाउँपालिका–४ घर भएका २४ वर्षीय रोशन थोकरलाई पोखरा–३०...
बेथिति र भ्रष्टचारको अन्त्य आफैबाट गर्नुपर्छः नगरप्रमुख पौडेल
बागलुङ, १५ असोज । जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले बेथिति र भ्रष्टचारको अन्त्य अफैबाट गर्नुपर्ने बताउनुभएको छ ।
नगरपालिकाले बिहिबार गत आर्थिक वर्ष २०७७/०७८ मा...
परराष्ट्रमन्त्री खड्काले झुटो बोलेपछि द्वन्द्वपीडितहरू आक्रोशित
काठमाडाैं, १५ असोज । परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको द्वन्द्वपीडितको समस्या समाधान उन्मुख रहेको झुटो कुरा बोलेको भन्दै द्वन्द्वपीडित आक्रोशित बनेका छन्...
एनभीए भलिबल च्याम्पियनसिपबाट गल्कोट बाहिरियो
बागलुङ, १४ असोज । वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनल खेलमा गल्कोट स्पोर्टस् क्लब विभागीय भित्रुवन...




















