मैले बनाएका मन्त्री सबै दलाल भए: प्रचण्ड

काठमाडाैं, १४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट आफूले मन्त्री बनाएकाहरू सबै दलाल बनेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा पार्टीको...

गल्कोटका मेयरलाई स्थानीयको प्रश्न- मेयरज्यू, बाटो कहिले बन्छ ?

राम बहादुर थापा ‘अविरल’ बागलुङ, १४ असोज । गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मङ्गलबार बागलुङको गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे ।...

कर्मचारी सरुवाको सूची बाहिरै बन्न थाले

काठमाडाैं, १४ असोज । गठबन्धन सरकारले साढे दुई महिनाको अवधिमा स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासनमाथिको राजनीतिक हस्तक्षेपको पारो बढाएको छ । कर्मचारी सरुवा...

माओवादीबाट यी नेता बन्दैछन् मन्त्री

काठमाडाैं, १४ असोज । गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रबाट अब तीन मन्त्री र एक राज्यमन्त्री बन्नेछन् । माओवादीबाट देवेन्द्र पौडेल, हरिबोल गजुरेल, सुदन किराती, मातृका...

हैरान छन् सचिवहरू !

काठमाडाैं, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई महिनादेखि नै १७ वटा मन्त्रालयको जिम्मेवारी आफैंले लिँदै आएकाले ती मन्त्रालयका सचिवहरू फाइल लिएर प्रधानमन्त्रीकहाँ...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

जनकपुरधाम, १३ असोज । मोटरसाइकल दुर्घटनामा परी धनुषामा तीन जना युवकको मृत्यु भएको छ । जिल्लाको औरही गाउँपालिकाबाट ज ९ प १९८२ नम्बरको मोटरसाइकलमा जनकपुर...

समुह उपविजेता बन्दै गल्कोट एनभीए कपको क्वाटरफाइनलमा प्रवेश

बागलुङ, १३ असोज । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुष तर्फ गल्कोट स्पोर्ट्स क्लब क्वारटरफाइनलमा प्रवेश गरेको छ । बुधबार साविक...

मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढी

काठमाडौं, १३ असोज । पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार बढ्दो...

छोइनसक्नु भयो तरकारीको भाउ

काठमाडौं, १३ असोज । दुुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार...

मनसुनजन्य विपतबाट विस्थापितको घर पुनःनिर्माण सुरु

बागलुङ, १२ असोज । गतबर्ष बर्खाको मनसुनजन्य विपतबाट घरवार विहिन भएका परिवारको निजी आवास पुनःनिर्माणका काम सुरु भएको । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन...

भर्खरै

धेरै पढिएका समाचार