१० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने
काठमाडौं, १८ असोज । भारतले नेपाललाई उपलब्ध गराउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने भएको छ ।
भारतको ठूलो खोप उत्पादक कम्पनी...
ट्याक्स हेभन मुलुकमा विनोद चौधरीसहित परिवारका पाँच जनाको लगानी
कृष्ण आचार्य र रामु सापकोटा
काठमाडौं, १८ असोज । नेपाली ‘कानूनका छिद्रको उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने अर्बपति विनोद चौधरी सहित उनको...
१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी
कृष्ण आचार्य र रामु सापकोटा
काठमाडौं । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर...
स्थानीय तह अपाङ्ग मैत्री नभएको गुनासो
बागलुङ, १७ असोज । अपाङ्गता भएका व्यक्तिले स्थानीय तह अपाङ्ग मैत्री नभएको गुनासो गरेका छन् ।
अपाङ्ग सरोकार संघको नवौ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्नै...
एमालेमा ७० नाघेपछि उम्मेदवार बन्न नपाइने
काठमाडौं, १७ असोज । एमालेको कार्यकारी पदमा उम्मेदवार हुन उमेर हद निर्धारण गरिएको छ ।
ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनमा सहभागीहरूबाट उठेका प्रश्नहरुको जवाफ...
बागलुङ कालिका भगवती मन्दिर परिसरमा १६० जातका वनस्पति पहिचान
बलेवा, १७ असोज । बागलुङ कालिका भगवती मन्दिर परिसरमा अवस्थित जङ्गलमा १६० जातका वनस्पतिको पहिचान भएको छ । मन्दिर परिसरका जङ्गलमा अध्ययन गरिरहेको वनस्पतिविद्को...
नेकपा (एकीकृत समाजवादी) बागलुङको सचिवालय गठन
बागलुङ, १७ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टी जिल्ला कमिटी बागलुङले सचिवालय गठन गरेको छ ।
शनिबार बसेको जिल्ला कमिटी बागलुङको प्रथम बैठकले अध्यक्ष लाल...
प्रधानमन्त्रीलाई झुक्याएर छानबिन समिति
काठमाडाैं, १७ असोज । मन्त्रालयमा मन्त्री नभएका बेला कर्मचारीहरूले कसरी आफूलाई कार्यक्षेत्र बाहिरसमेत सक्रिय बनाउँछन् भन्ने गतिलो उदाहरण फेला परेको छ।
गत साता मुलुकमा भएको...
क्यान्सर उपचार : एक्सरे मेसिन नहुँदा विदेश जान बाध्य
काठमाडाैं, १७ असोज । नेपालमा पेटको सिटिस्क्यान सुविधा नभएका कारण क्यान्सरका बिरामी विदेश गएर महँगोमा पेट स्क्यान गराउन बाध्य हुने गरेका छन् ।
न्युक्लियर मेडिसिनअन्तर्गत...
गल्कोटमा २२५ को निःशुल्क आँखा उपचार
बागलुङ, १७ असोज । गलकोट नगरपालिका–७ मल्ममा बिहीबारदेखि शनिबारसम्म चलेको निःशुल्क आँखा शिविरबाट २२५ जनाले लाभ लिएका छन् । श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्रद्वारा आयोजित...




















