जनयुद्ध दिवसमा बजार सरसफाई
बागलुङ, १ फागुन । २८औँ जनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङ नगर कमिटीले सोमबार बागलुङ बजारमा सरसफाई गरेको छ।
नगर समितिले बागलुङ...
फरार दुई प्रतिवादी पक्राउ
बागलुङ, २९ माघ । जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले लागु औषध र सवारी ज्यान मुद्दाका एक/एक...
बेनी–जोमसोम सडक दैनिक साढे छ घण्टा बन्द हुने
म्याग्दी, २९ माघ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ ।
स्तरोन्नतिको कामलाई गति...
बागलुङमा फोहोरको स्थायी व्यवस्थापनमा सकस
बागलुङ, २९ माघ । बागलुङका चार नगरपालिकाले फोहोर फाल्ने स्थायी संरचना बनाउन सकेका छैनन् । नयाँ बनेका नगरपालिकाले पाँच बर्षदेखि अस्थायी रुपमा फोहोरको व्यवस्थापन...
बागलुङमा नेपाली संस्कृतीमा विदेशी प्रस्तुती हुने
बागलुङ, २९ माघ । महा शिवरात्रीको अवसरमा बागलुङ बजारमा नेपाली संस्कृतीमा अन्तराष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने भएको छ ।
अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन) बागलुङले फागुन २...
चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि बिहुँकोट लालिगुराँसलाई
बागलुङ, २९ माघ । बागलुङको काठेखोला गाउँपालिकामा सञ्चालित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
काठेखोला गाँउपालिकाको आयोजना र राष्ट्रपति रनिङ शिल्ड...
साहित्यका विधाका तीन श्रष्टा पुरस्कृत
बागलुङ, २८ माघ । नेपाली भाषा साहित्यको विकासमा सहयोग पु¥याउने तीन जना साहित्य कृति लेखक बागलुङमा सम्मानित हुनुभएको छ ।
धौलागिरि साहित्य प्रतिष्ठान बागलुङमा स्थापना...
कराते टोली जापान प्रस्थान
बागलुङ, २८ माघ । फेव्रुअरी महिनाको १३ देखि १९ तारिखमा जापानमा हुने कराते सेमिनार तथा खेलकुद प्रतियोगितामा सहभागी हुन बागलुङका एक खेलाडी तथा प्रशिक्षक...
बागलुङमा प्रजनन् स्वास्थ्य समन्वय समिति गठन
बागलुङ, २७ माघ । बागलुङमा प्रजनन् स्वास्थ्य समन्वय समिति गठन गरिएको छ ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाको अध्यक्षतामा शुक्रबार प्रजनन् स्वास्थ्य...
बालविवाह रोक्न चुनौती बन्यो प्रेमविवाह
नवीन शिशिर विक
बागलुङ, २७ माघ । बागलुङको गलकोट नगरपालिका–९ बास्खोलाकी १७ वर्षीया अमृता सुनारले (नाम परिवर्तन) गत वैशाखमा गलकोट नगरपालिका–७ मल्म सिरवारेमा प्रेमविवाह गर्नुभयो।...




















