लखन स्मृति दिवसमा त्रिदिवसीय कार्यक्रम सम्पन्न
बागलुङ, ४ फागुन । नेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगरेको स्मृति दिवस विविध कार्यक्रम सहित मनाईएको छ ।
नेपाल मगर विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पसको...
यती एयर दुर्घटनाः चालक परिवर्तन मुख्य कारक
काठमाडौं, ४ फागुन । यती एयरलाइन्सको माघ १ गते पोखरामा भएको दुर्घटनाको छानबिनका क्रममा दुर्घटना हुनु केही समयअघि विमान उडानको नेतृत्व सहचालकबाट मुख्य चालकले...
ग्याँस सिलिण्डर विस्फोट हुँदा कांग्रेसका नेता भण्डारी र उनकी आमा घाइते
काठमाडौं, ४ फागुन । ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका छन् ।...
नेपाली संस्कृतीमा विदेशी प्रस्तुती (फोटो फिचर)
बागलुङ, ३ फागुन । अन्तराष्ट्रिय कलाकारहरुले महाशिवरात्रीको अवसरमा मंगलबार साँझ बागलुङ बजारमा नेपाली संस्कृतिमा प्रस्तुति दिएका छन् ।
अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन) बागलुङले आयोजना गरेको...
मुख्यमन्त्री भलिबल कपको उपाधि बागलुङले जित्यो
बागलुङ, ३ फागुन । गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगिताको उपाधि पुरुष तर्फ बागलुङ र महिला तर्फ म्याग्दीले जितेको...
फागुन ४ गते गण्डकी सरकार स्थापना दिवसको सार्वजनिक बिदा
कास्की, ३ फागुन । गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा फागुन ४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ । गत वर्ष चैत...
जोमसोमबाट पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा १७ जना घाईते
जोमसोम, ३ फागुन । मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको बस मुस्ताङको थासाङ गाउँपालिका–३ स्थित धम्पु सडकमा दुर्घटना भएको छ ।
जोमसोमबाट १७ जना यात्रु लिएर...
नेपालको ऐतिहासिक जित
काठमाडौँ, २ फागुन । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि दुई विकेटको ऐतिहासिक जित हात पारेको छ । यो ओडिआई क्रिकेट इतिहासमा...
सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’
काठमाडौँ, २ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । मन्त्रालयले तयार पारेको सरकारको न्यूनतम साझा...
आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै
काठमाडौँ, २ फागुन । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै...




















