युनियन बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न
बागलुङ, ९ पुस । बागलुङमा रहेको युनियन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन पछि बोल्दै बागलुङ...
पूर्वाधार र उत्पादन बढ्दा पनि घटेन बसाइँसराइ
म्याग्दी, ९ पुष । म्याग्दीको सदरमुकाम र नगरपालिकाका साथै पाँचवटै गाउँपालिकामा विकासका सम्पूर्ण पूर्वाधार पुगेका छन् । कृषि उत्पादनमा गाउँ आत्मनिर्भर बन्दै गएका छन्...
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि भिमसेन माविलाई
बागलुङ, ८ पुस । बागलुङको काठेखोला गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ६ विहुँको भिमसेन माध्यमिक विद्यालयले जितेको छ ।
शनिबार...
जैमिनीमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङ, ७ पुस । जिल्लाको जैमिनी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
शुक्रबार नगरप्रमुख नरबहादुर पुनले प्रतियोगिताको शुभारम्भ गरे...
काठेखोलामा पाचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
दिवस कंडेल
बागलुङ, ७ पुस । बागलुङको काठेखोला गाउँपालिकामा पालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष...
चिसो छल्न बेंसी झर्न थालेपछि सुनसान बन्दै उपल्लो मुस्ताङ
म्याग्दी,०६ पौष । हिमालपारीको जिल्ला मुस्ताङका स्थानीयवासिन्दा चिसो छल्न बेंसी झर्न थालेका छन् । दैनिकजसो चिसो बढ्दै जान थालेपछि मुस्ताङवासी चिसो छल्न र त्यसबाट...
गाँजा पट्टिमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाग्यो
एजेन्सी । गत अक्टोवरमा ७ मा इजरायली आक्रमण सुरु भएदेखि डिसेम्बर २० सम्म गाजा पट्टिमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाघेको हमास निकट...
ट्रयाक्टर दुर्घटना अपडेट: एकैघरका श्रीमान्, श्रीमातीसहित पाँच जनाको मृत्यु
जाजरकोट, ५ पुष । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं...
नेपालकै लामो झोलुङ्गे पुलबाट खसेर एक युवाको मृत्यु
बागलुङ, ४ पुस । झोलुङ्गे पुलबाट खसेर बागलुङमा एक युवाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे...
१६ वर्षीया किशोरीको ४० वर्षका पुरुषसँग जबरजस्ती विवाह गराइदिने आमा पक्राउ
चितवन, ४ पुष । पूर्वी नवलपरासीको कावासोतीमा ४० वर्षको पुरुषसँग १६ वर्षकी छोरीको विवाह गराइदिएको आरोपमा प्रहरीले बालिकाकी आमासहित पाँच जनालाई पक्राउ गरेको छ...



















