जिल्ला अधिवशेन स्थगित गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौँ, ४ पुष । नेकपा एकीकृत समाजवादीले पार्टीको जिल्ला अधिवशेन स्थगित गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको सचिवालय बैठकले पार्टीको...
पर्वतमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
पर्वत, ३ पुष । पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ सडकखण्डअन्तर्गत कुश्मा नगरपालिका वडा नं. ८ चुवामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार...
प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन गरिने
काठमाडौँ, ३ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले यही पुस १० गते नागरिक अभिनन्दन गर्नेभएको छ ।
राष्ट्रिय ज्यापू दिवसको सन्दर्भमा...
बोका चोरेको आरोपमा २ जना पक्राउ
गुल्मी, २ पुस । गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका– बस्ने २३ वर्षका वीरेन्द्र परियार र...
गलकोट नगर अस्पताललाई विद्युतीय शव गृह सहयोग
ढोरपाटन, २ पुस । बागलुङका गलकोट नगर अस्पताललाई विद्युतीय शव गृह उपलब्ध गराइएको छ ।
गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतले बुबा वीरबहादुर र आमा मनकुमारीको...
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन कायम रहन्छः महामन्त्री शर्मा
बागलुङ, १ पुस । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन कायम रहने बताएका छन् ।
नेपाल प्रेस युनियन बागलुङले आईतबार आयोजना गरेको...
बागलुङमा ११ वर्षदेखि फरार प्रतिवादी पक्राउ
बागलुङ, १ पुस । सवारी ज्यान कसूर मुद्दाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङको ढोरपाटन नगरपालिका–३ का ३४ बर्षीय...
सातौं बागलुङ महोत्सव पुस ११ गतेदेखि
बागलुङ, १ पुस । बागलुङमा सातौं बागलुङ महोत्सव–२०८० हुने भएको छ ।
‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नाराका...
मिसन २०८४ होइन, भिजन ९५ भनौं : कांग्रेस महामन्त्री शर्मा
बागलुङ, ३० मंसिर । नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले देश बिकासको लागि मिसन २०८४ होइन भिजन २०९५ भन्नुपर्ने बताएका छन ।
नेपाली कांग्रेस प्रतिनिधि सभा...
काठेखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
बागलुङ, ३० मंसिर । बागलुङको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाले शुक्रबार चालु आर्थिक वर्ष २०८०/०८१...



















