रेश नुनथला माविको ७० औं वार्षिकोत्सव
सुजन रेग्मी
बागलुङ, १८ माघ । बागलुङको काठेखोला गाउँपालिका–७, रेशमा रहेको रेश नुनथला माध्यमिक विद्यालयले ७० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ...
निसिखोलामा एमालेको निर्वाचन परिचालन समिति गठन
बागलुङ, १५ माघ । नेकपा एमाले निसिखोला गाउँकमिटिको विस्तारित बैठकले प्रदेश कमिटि सदस्य टंक प्रसाद पौडेलको संयोजकत्वमा ३ सय ११ सदस्यिय पालिका स्तरीय निर्वाचन...
विद्यालय असल नागरिक उत्पादन गर्ने थलो हो–अध्यक्ष थापा
बागलुङ, १३ माघ । काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले विद्यालय असल नैतिकवान जिम्मेवार नागरिक उत्पादन गर्ने थलो भएको बताएका छन् ।
सोमबार काठेखोला गाउँपालिका–४ तंग्राममा...
चिल्ड्रेन लाईफ कपको उपाधि अमर आदर्शलाई
बागलुङ, १३ माघ । चौथो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधिको अमर आदर्श माध्यमिक विद्यालयले जितेको छ ।
सोमबार भएको फाइनलमा आदर्श...
चिल्ड्रेन लाईफ कपः उपाधिको लागि अमर र आदर्श भिड्ने
बागलुङ, १२ माघ । बागलुङमा जारी चौथो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि अमर आदर्श मावि र आदर्श विद्यामन्दिर मावि...
चिल्ड्रेन लाईफ कपको सेमिफाइनल समिकरण पुरा
बागलुङ, १० माघ । चौथो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
प्रतियोगिताको दोस्रो दिन शनिबार समुह चरण...
चिल्ड्रेन लाईफ कप फुटबल प्रतियोगिता सुरु
बागलुङ, ९ माघ । चौथो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ...
नेशनल प्याब्सन स्पोर्टस मिटको उपाधि गुराँस विद्या सदनलाई
बागलुङ, ९ माघ । बागलुङमा आयोजित दोस्रो संस्करणको नेशनल प्याब्सन स्पोर्टस मिटको उपाधि गुराँस विद्या सदनले जितेको छ ।
बिहिबार सम्पन्न भएको प्रतियोगितामा गुराँस विद्या...
चौथो संस्करणको चिल्ड्रेन लाईफ कप फुटबल प्रतियोगिता हुने
बागलुङ, ८ माघ । चौथो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।
चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब बागलुङको आयोजना...
जिल्ला सहकारी संघ बागलुङको नवनिर्वाचित संचालक समितिको पदस्थापन
बागलुङ, ८ माघ । जिल्ला सरकारी संघ लिमिटेड बागलुङको नवनिर्वाचित संचालक समितिको पदस्थापन गरिएको छ ।
१७ औं साधारण सभाबाट निर्वाचित संचालक समितिको पदस्थापन गरिएको...



















