पर्वतको दुुर्लुङमा पहिरोले घर पुर्दा ३ को मृत्यु, ६ वेपत्ता

पर्वत, ३२ जेठ । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङको सरौनचौरमा भीषण बर्षातका कारण पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । शनिवार साँझबाट...

नक्सा प्रयोग गर्ने विधेयक पारित भएपछि बागलुङमा दिपावली

बागलुङ, ३१ जेठ । प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि बागलुङमा खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न...

धौलागिरी अस्पतालबाट तमानखोलाका २ जना डिस्चार्ज

बागलुङ, ३१ जेठ । बागलुङको धौलागिरी अस्पतालबाट कोरोना संक्रमित २ जना डिस्चार्ज भएका छन् । जेठ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसन कक्षमा भर्ना...

पर्वतमा ६ बर्षिय बालक सहित थप ४ जनामा संक्रमण पुष्टि

बागलुङ, ३१ जेठ । पर्वतमा ६ बर्षिय बालक सहित थप ४ जनामामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा पर्वतका...

बागलुङमा ताजा तरकारी अब सस्तो मुल्यमा… (भिडियो सहित)

बागलुङ, ३० जेठ । कृषिलाई बजारीकरण गर्नको लागि बागलुङमा कृषि हाट बजार संचालनमा ल्याइएको छ । बागलुङ नगरपालिकाको सहयोग र जिल्ला कृषि सहकारी संघको सहजिकरणमा...

पूर्वाधार निर्माणको सपना साकार पाछौंः नगरप्रमुख पौडेल

बागलुङ, ३० जेठ । बागलुङ नगरपालकाका नगरप्रमुख जनकराज पौडेलले पूर्वाधार निर्माणमा जनताको चासो र सहभागीतालाई साकार पार्न नगरपालिका लागि परेको बताउनुभएको छ । बागलुङ नगरपालिका...

सल्लाह बिना क्याम्पसको पर्खाल भत्काएकोमा स्ववियुको आपत्ती

बागलुङ, ३० जेठ स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पस बागलुङले क्याम्पसका सरोकारवाला पक्षसंग छलफल र सरसल्लाह नै नगरी क्याम्पसमा लगाएका पर्खाल भत्काईएको प्रति आपत्ती जनाएको...

गण्डकी प्रदेशका चार जिल्लामा ३७ जना संक्रमित थपिए

बागलुङ, ३० जेठ । गण्डकी प्रदेशमा शुक्रबार विहान थप ३७ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा...

क्वारेन्टाइका युवाको गुनासोः पिसीआर परीक्षण नहुँदा ढुक्क छैनौँ

नवीन शिशिर बागलुङ, २९ जेठ । कोरोनाको कहरले भारतमा रोजगारी गुम्यो । लकडाउनको कारण रोजगारी गुमे पछि अर्काको देशमा भाडाको कोठामा बसेर खाना पनि समस्या ।...

५ थान भरुवा बन्दुक सहित ताराखोलाका ६ जना पक्राउ

बागलुङ, २९ जेठ । बागलुङको ताराखोला गाउँपालिका–१ दरौंदीका ६ जना ५ थान भरुवा बन्दुक सहित पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा मंगलबार जिल्ला प्रहरी कार्यालय...

भर्खरै

धेरै पढिएका समाचार