गण्डकी प्रदेश बजेटः खेलकुदमा ८ करोड ३५ लाख विनियोजित
बागलुङ, १ असार ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को लागि खेलकुद तर्फ ८ करोड ३५ लाख बजेट विनियोजत गरेको छ ।
अर्थमन्त्री किरण गुरुङले...
गण्डकी प्रदेश सरकारले ल्यायो ३४ अर्ब ८५ करोड २१ लाखको बजेट
बागलुङ, १ असार ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ...
पछिल्लो २४ घण्टामा ४५१ जना नयाँ संक्रमित थपिए, संक्रमित संख्या ६२ सय नाघ्यो
काठमाडौं, १ असार ।
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता जागेश्वोर गौतमले...
सुनौलीबाट उद्धार गरि बागलुङ ल्याइदै गरेका एक पुरुषले भीरबाट हाम फाले
बागलुङ, १ असार ।
सुनौलीबाट उछार गरि बागलुङ ल्याइदै गरेका एक पुरुषले विच बाटो (पर्वतको कुश्मा नगरपालिका–८ मा पर्ने चुवा भीर)बाट भाग्ने प्रयास गर्दा घाइते...
क्वारेन्टाइनबाट अर्धचेत अवस्थामा अस्पताल ल्याएका पुरुषलाई पोखरा पठाइयो
बागलुङ, १ असार ।
बागलुङको जैमिनी नगरपालिका–९, पैयुथन्थापको क्वारेन्टाइनमा रहेका एक युवालाई पोखरा पठाइएको छ ।
आईतबार स्वास्थ्यमा समस्या देखिएपछि अर्धचेत अवस्थामा राती ९ः३० बजे धौलागिरी...
तरकारी पकाउँदै गर्दा छिमेकीले तानेर बचाएका भुवन गिरी भन्छन- संयोगले बाँचे
काठमाडौं, १ असार ।
पर्वत, १ असार ।
कुस्मा नगरपालिका ३ दुर्लुङमा शनबार साँझदेखि मुसलधारे पानी पर्न थालेको थियो । पानीसँग सवा आठ बजेतिर दुर्लुङकोटको पाखोबाट खसेको...
पर्वतको दुर्लुङ पहिरो: दुई परिवारका ८ शव भेटियो, १ जना बेपत्ता
पर्वत, १ असार ।
दिनभरी घर तथा खेतवारीमा काम गरेर फर्किएका यहाँका एक गाउँका ९ जना बासिन्दा पहिरोले सखाप बनाएको छ । शनिबार साँझ ७...
क्वारेन्टाइनमा रहेका र वडा कार्यालयलाई सेनिटाइजर र माक्स सहयोग
बागलुङ, ३२ जेठ ।
काठेखोला गाउँपालिका–२ भीमापोखराको प्रगतिशिल युवा क्लबले जनकल्याण माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनलाई स्वास्थय सामाग्री सहयोग गरेको छ ।
क्लबका सचिव आर्यन जेरिले...
बागलुङमा सरकार विरुद्ध प्रदर्शन (फोटो फिचर)
बागलुङ, ३२ जेठ ।
बागलुङमा आईतबार सरकार विरुद्ध प्रदर्शन भएको छ । कोरोना भाइरसको संक्रमण रोकथाममा सरकारले वास्ता नगरेको र खर्चमा पारदर्शिता नभएको भन्दै युवाहरु...
पर्वतको दुुर्लुङमा पहिरो (अपडेट): मृत्तकको संख्या ५ पुग्यो, चार जना अझै बेपत्ता
पर्वत, ३२ जेठ ।
पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राती परेको भिषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप...



















