गण्डकी प्रदेश सरकारले ल्यायो ३४ अर्ब ८५ करोड २१ लाखको बजेट

बागलुङ, १ असार ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री किरण गुरुङले प्रदेश सभामा सोमबार बजेट प्रस्तुत गर्दै बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ८४ करोड २६ लाख ८४ हजार विनियोजन गरेको जानकारी दिनुभयो ।
अर्थमन्त्री गुरुङले वित्तीय सुधारका लागि ५० करोड विनियोजित गरेको जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here