गण्डकी प्रदेश बजेटः खेलकुदमा ८ करोड ३५ लाख विनियोजित

बागलुङ, १ असार ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को लागि खेलकुद तर्फ ८ करोड ३५ लाख बजेट विनियोजत गरेको छ ।

अर्थमन्त्री किरण गुरुङले बजेट प्रस्तुत गर्दै उक्त कुराको जानकारी दिनुभयो । उहाँले १ करोड ५० लाख रुपैयाँ नवौं राष्ट्रिय खेलकुदको लागि विनियोजित गरेको जानकारी दिनुभयो । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने तय भइसकेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here