मालिकामा यस वर्षपनि तिजी मेला हुने
बागलुङ, ८ साउन/ आन्तरिक पर्यटकको प्रबद्र्वन, कला संस्कृतीको संरक्षणको लागि हरेक बर्ष हुँदै आएको तिजी मेला यस बर्षपनि निरन्तरता पाउने भएको छ ।
बानपाका केही वडा...
धौलागिरी आवासिय मावि अख्तियारको फन्दामा
केशक विश्वकर्मा
मुस्ताङ, ८ साउन/ मुस्ताङको जोमसोम गाविस स्थित धौलागिरी आवासिय मावि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेको छ ।
सार्वजनिक जग्गामा विद्यालय बनाई व्यक्तिगत लाभ लिएको...
आविस्कार केन्द्रका लागि ३७ लाख जुट्यो
खबर बे/म्याग्दी ८ साउन
म्यागासेसे पुरस्कार विजेता समाजिक अगुवा महावीर पुनले सुरू गरेको राष्ट्रिय आविस्कार केन्द्र बनाउने अभियानमा दैनिकजसो सहयोग जुट्ने क्रम जारी छ ।
सरकारी...
म्याग्दीको लुलाङ र मुनामा भिषण पहिरो
खबर ‘वे’
म्याग्दी ८ साउन/ म्याग्दीको लुलाङ र मुनामा शनिबार गएको पहिरोले दुई वटा गोठ बगाउनुका साथै दुई लघुजलविद्युत परियोजना बन्द भएका छन् । थप बिस...
लायन्स र लियोको वृक्षरोपण
खबर ‘वे’
बागलुङ, ८ साउन/ जिल्लामा क्रियाशिल लायन्स तथा लियो क्लबले वृक्षरोपण गरेका छन् । बागलुङका लायन्स क्लब अफ धौलागिरी, लायन्स क्लब अफ बागलुङ सिटी र...
दुर्गा भवानी मन्दिरको शिलन्यास
बागलुङ ७ साउन/बागलुङ जिल्लाको तित्याङ गाविस वडा नं ९ मा रहेको आसापुर्णेश्वर शिवालय महादेव मन्दीर परिसरमा निर्माण गर्न लागिएको दुर्गा भवानी मन्दिरको शुक्रवार शिलन्यास...
रहस्यपूर्ण ढङ्गले अस्वस्थ घटनाक्रम सुरु गरियो: प्रधानमन्त्री
७ साउन/प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बेलामा ‘रहस्यपूर्ण ढङ्गले अस्वस्थ घटनाक्रम सुरु गरिएको बताउनुभएको छ । उहाँले यसले...
अहिलेको मुख्य कार्यभार संविधानको कार्यान्वयनः थापा
प्रताप बानियाँ/खबर ‘वे’
म्याग्दी, ७ साउन/ नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाले अहिलेको मुख्य कार्यभार संविधानको कार्यान्वयन रहेको बताएका छन् । ३८औं पुष्पलाल स्मृति...
म्याग्दीको तोराखेतमा निरन्तर पहिरो : एक घर र दुई गोठ बगायो
म्याग्दी, ७ साउन/ म्याग्दीको भकिम्ली–९ तोराखेतमा बुधबार बिहानदेखि खस्न सुरु भएको पहिरो ४८ घन्टा बितिसक्दा पनि रोकिएको छैन ।
पहिरोले तोराखेतमा एक घर र दुई गोठ...
महासंघको भवन निर्माण अभियान शुरु
बागलुङ, ७ साउन/ नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नै भवन निर्माणका लागि अभियान शुरु गरेको छ ।
विहिवार भएको महासंघका पदाधिकारी, सल्लाहकार, केन्द्रीय पार्षद समेतको भेलाले...

















