बाटो खरावीको कारण राहत सामाग्री बाटोमै रोकियो
बागलुङ, १४ साउन
बागलुङको पश्चिम बूर्तिवाङ क्षेत्रका बाढी पहिरो प्रभावित परिवारका लागि पठाइएको तत्कालिन राहत बिचमै रोकिएको छ ।
जिल्ला प्रशासन कार्यालयको पहल, बिभिन्न सामाजिक सघं...
नुनखानी छेउका बासिन्दा आयातित नुन खाँदै
मुस्ताङ, १४ साउन/ नजिकै नुनखानीको पहाड छ । घाम लागेको समयमा त्यही नुन बगेर खेर गइरहेको हुन्छ । तैपनि, मुस्ताङको छुसाङ गाविसस्थित तेताङ गाउँका वासिन्दा...
सामुदायिक वनको नौ हेक्टर क्षेत्रफलमा टिमुरखेती
बागलुङ, १४ साउन/ म्याग्दी आठवटा सामुदायिक वनको नौ हेक्टर क्षेत्रफलमा यस वर्ष टिमुरखेती विस्तार गरिएको छ ।
जडीबुटी र मसलाको रुपमा प्रयोग हुने टिमुर खेतीमार्फत उपभोक्ताको...
पहिरो पीडितको लागि पत्रकारद्धारा पहिलो दिन ७५ हजार संकलन
बागलुङ, १३ साउन
बागलुङको पश्चिम क्षेत्रका बाढी पहिरो प्रभावितहरुका लागि बागलुङका पत्रकारहरुले शुरु गरिएको राहत संकलन अभियानको पहिलो दिन ७५ हजार संकलन गरिएको छ ।
नेपाल...
एउटै गाविसमा ५४ घर पहिराले बगायो, हालसम्म १०७ घरमा क्षती
नवीन शिशिर
बागलुङ, १३ साउन
अविरल वर्षासँगै गएको पहिरोले बागलुङको पश्चिम अधिकारीचौरमा ५४ घर ध्वस्त भएका छन ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहको...
बालगृहलाई खाद्यान्न सहयोग
म्याग्दी, १३ साउन/ बेनीका एक परिवारले बालगृहलाई खाद्यान्न सहयोग गरेका छन् । बेनीको ईन्द्रेणीटोल निवासी डेगबहादुर खत्री र लक्ष्मी खत्रीले छोरा डिलक्स खत्रीको जन्मदिनको अवसरमा...
सिंगा तातोपानीमा कुखुरा बोक्ने जीप दुर्घटना
म्याग्दी, १३ साउन/ बेनी नगरपालिका–१३ मा कुकुरा बोक्ने जीप दुर्घटना भएको छ । सदरमुकाम बेनीबाट तातोपानी गएको जीप घुमाउने भीरमा ब्याक गर्ने क्रममा म्याग्दी खोलामा...
राज्य पुनसंरचनाको तयारीः बागलुङमा ८ वटा गाउँ र नगरपालिका मात्रै
बागलुङ, १३ साउन/संघियताको कार्यान्वयनको क्रममा बागलुङ जिल्लालाइ ८ वटा गाउँ तथा नगरपालिकामा विभाजन गरिने भएको छ ।
राज्य पुनसंरचना आयोगले दिएको मोटामोटी खाकामा बागलुङलाइ ८...
पहिरो पिडीतहरुको लागि राहत सामाग्री पठाइयो
बागलुङ, १३ साउन
बागलुङको पश्चिम क्षेत्रका पहिरो पीडित समुदायको लागि तत्कालिन राहत सामाग्री पठाइएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको भ्यान मार्फत पहिरो...
म्याग्दीको फूलबारीमा छ घर विस्थापित
म्याग्दी १३ साउन
कटानका कारण म्याग्दीको ओखरबोट–१ मा पर्ने फूलबारीमा छ घरपरिवार विस्थापित भएका छन् ।
रितुङ खोलामा आएको बाढीले कटान गर्न थालेपछि रितुङ खोलाको किनारमा...
















