विद्युतीय पुस्तकालय हेर्दै, सुन्दै, पढ्दै
बागलुङ, १९ साउन/ बागलुङ सदरमुकाम स्थित विद्यामन्दिर पुस्तकालयमा सञ्चालित विद्युतीय पुस्तकालय पाठक र विद्यार्थीका लागि प्रभावकारी बनेको छ ।
पुस्तकालयमा कम्प्युटर प्रविधिबाट पुस्तक, विषयगत पाठ्य र...
म्याग्दीको साक्षरता प्रतिशत पन्चानब्बेभन्दा माथि
म्याग्दी,१९ साउन
आगामी चैत मसान्तसम्म म्याग्दी जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी सुरु भएको छ । बेनी नगरपालिकासहित जिल्लाका विभिन्न २४ ओटा गाविसको साक्षरता प्रतिशत...
शिवालय निमाविको विव्यस अध्यक्षमा केसी
बागलुङ, १८ साउन/जिल्लाको भिमापोखरामा रहेको शिवालय निमाविमा अभिभावक भेला सम्पन्न भएको छ । भेलाले प्रेम केसीको अध्यक्षता बिद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।
समितिको सदस्यमा रामप्रसाद...
असारे कामले गर्दा भीमापोखराको एक बस्ती पहिरोको जोखिममा
अर्जुन कार्की
बागलुङ, १८ साउन
बागलुङ जिल्लाको भीमापोखरा–६ को कचुल्डाँडाको बस्ती पहिरोको जोखिममा परेको छ । बस्तिदेखि माथिको सडक विचबाटै चर्केसँगै बस्ती जोखिममा परेको हो ।
बस्तीको...
म्याग्दीबाट १० हजार किलोग्राम जडिवुटी निकासी
म्याग्दी, १७ साउन
पहाडी जिल्ला म्याग्दीबाट एक वर्षको अवधिमा दश हजार किलोग्राम भन्दा बढी जडिवुटी निकासी भएको छ । आर्थिक वर्ष २०२/७३ मा म्याग्दीबाट विभिन्न...
युवाहरुको नेतृत्वमा वृक्षारोपण
पर्वत, १७ साउन/ पर्वतको धाईरीङ ४ सल्यानमा युवाहरुको नेतृत्वमा सामुदायीक वनमा वृक्षारोपण गरिएको छ । सल्यान युवा कल्वको सक्रियतामा धाईरीङको ३, ४, ५ नम्बर...
रेमिट्यान्सले म्याग्दीको ग्रामीण अर्थतन्त्रमा सुधा
म्याग्दी, १७ साउन । केही वर्ष अघिसम्म भारतीय तथा बेलायती सेना, वैदेशिक रोजगारी र मौसमी मुग्लान जानेलाई ‘लाहुरे’ सम्बोधन गरिन्थ्यो । तिनैले विदेशमा दुःखसुख...
मुस्ताङमा १७ वटा हिउँ चितुवा भेटिए
मुस्ताङ, १७ साउन । हिमाली जिल्ला मुस्ताङमा १७ वटा हिउँ चितुवा भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग सहकार्य गरेर हरियो वन नामक संस्थाले गरेको...
फोहोर व्यवस्थापनको लागि बाल्टी वितरण
बागलुङ, १५ साउन/ बागलुङ नगरपालिका कार्यालय बागलुङको सहयोग तथा धौलागिरी फोहोर मैला व्यवस्थापन तथा वातावरण सहकारी संस्था लिमिटेड बागलुङको संयोजनमा बागलुङ नगरपालिका १ रामरेखाको गंगापथ...
महावीर पुनले भने : ‘मेरो नाममा रहेको जग्गा आविष्कार केन्द्रलाई दान’
बागलुङ, १६ साउन/ राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ अभियानमा जुटेका सामाजिक अभियान्ता महावीर पुनले आफ्नो नाममा रहेको जग्गालाई केन्द्रको नाममा दान गर्ने घोषणा गरेका छन् ।...
















