बाढी पिडितका लागि राहत हस्तान्तरण
ताराप्रसाद शर्मा
बागलुङ, २६ साउन
रोट्रयाक क्लव अफ काष्ठमण्डपले बागलुङको पश्चिम क्षेत्रका बाढी तथा पहिरो पिडित परिवारलाई खाद्य सामाग्री हस्तान्तरण गरेको छ ।
पिडित परिवारलाई एक महिना...
बागलुङका सहकारी संघ संस्थाको पाश्र्वचित्र पुस्तक विमोचन
बागलुङ, २४ साउन/ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले जिल्ला स्थित सहकारी संघ संस्थाहरुको पाश्र्वचित्र (प्रोफाईल) नामक पुस्तक एक कार्यक्रमकबीच बिमोचन गरेको छ ।
सहकारी क्षेत्रमा...
तीन दिनदेखि वेपत्ता रोका मृत अवस्थामा फेला
म्याग्दी, २४ साउन
म्यादीको बेनी नगरपालिका–१ रत्नेचौरबाट तीन दिनअघि बेपत्ता भएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
शुक्रबार रातिदेखि सम्पर्कविहीन रहेका बेनी नगरपालिका–१ धिमालथरका ५१...
बस पार्कमा रोकी राखेका तीन बसमा आगजनी
पर्वत, २४ साउन
पर्वत सदरमुकाम कुश्माबजारस्थित शिवालय चोक नजिकै रहेको बसपार्कमा पार्किङ गरिएका बसमा गएराति आगलागी भएको छ ।
बसपार्कमा पार्किङ गरी राखेको ग १ ख...
मोदीखोलामा किशोरी बेपत्ता
सन्तोष थापा
पर्वत, २३ साउन
बागलुङ जिल्ला जैदी गाविस घर भई पर्वत सदरमुकाम कुश्माबजारमा डेरा गरी बस्दै आएकी एक किशोरी मोदीखोलामा बेपत्ता भएकी छिन् । आइतबार...
जैविक मलको प्रयोगले उत्पादनमा दोब्बर वृद्धि
म्याग्दी, २२ साउन
म्याग्दीको बेनी नगरपालिकाका ज्यामरुककोट, अर्थुङ्गे, सिङ्गा, रत्नेचौर र पुलाचौरलगायत अर्मन, भकिम्ली, बाबियाचौरसहितका एक दर्जन भन्दा बढी गाविसका किसानले रासायनिक मलको सट्टा जैविक...
बाम गठबन्धका पराजुली बार एकाई बागलुङको अध्यक्ष
खिमबहादुर कार्की
बागलुङ, २३ साउन
पुनरावेदन अदालत बार एकाई बागलुङको अध्यक्षमा लामो प्रयास पछि बाम गठबन्धको तर्फबाट केशव पराजुली सर्वसम्मत चयन हुनुभएको छ ।
प्रजातान्त्रिक कानुन व्यवसायी...
मगर आमसञ्चारकर्मी संगठित
बागलुङ, २२ साउन
बागलुङमा क्रियाशिल मगर पत्रकार तथा सञ्चारकर्मीकहरुको भेला शनिबार सम्पन्न भएको छ ।
भेलाले मगर पत्रकार तथा संचारकर्मीहरुको साझा संगठन मगर आम सञ्चारकर्मी समाजको...
सडक दुर्घटना न्यूनीकरणका लागि मालढुङ्गामा ट्राफिक सचेतना बोर्ड
बागलुङ, २२ साउन
सडक दुर्घटना न्यूनीकरणका लागि पर्वत र बागलुङको सीमानामा ट्राफिक सचेतना बोर्ड राखिएको छ । सामाजिक क्षेत्रमा सक्रिय रोट्रयाक्ट क्लव अफ पर्वत र...
एमालेको प्रस्तावः चार नगरपालिका चार गाउँपालिका (नक्सा सहित)
बागलुङ, २२ साउन
नेकपा एमाले बागलुङले स्थानीय निकायको पुनःसंरचना गर्दा बागलुङ जिल्लालाई ४ नगरपालिका तथा ४ गाउँपालिका रहने गरी जिल्लाको स्थानीय तह पुनःसंरचनाको प्रस्ताव गरेको...

















